गत जनवरी महिनामा इन्स्टाग्राममा पोस्ट भएको एक अण्डाको फोटोले सबैभन्दा बढी लाइक पाएपछि यस विषयले चर्चा पाएको थियो।

वल्र्ड रेकर्ड एग अकाउन्टबाट पोस्ट भएको उक्त फोटोहरुमा ८० करोडभन्दा बढी लाइक पुगेको जनाइएको छ।

इन्टाग्रामकी क्वीनको रुपमा परिचित काइल जेनरलाई पछिपार्दै यस फोटोले सर्वाधिक लाइकको रेकर्ड बनाएको थियो।

सर्वाधिक लाइक गरिएपनि यस फोटो सार्वजनिक हुनुको उदेश्यबारे अहिलेसम्म कसैलाई थाहा थिएन।

 

यस अण्ड इन्स्टाग्राममा पोस्ट गर्नुको उदेश्य मानसिक स्वास्थ्य जनचेतनाको अभियान संचालन गर्नु रहेको जनाइएको छ।

विभिन्न ६ चरणका अण्डाका तस्बीर सार्वजनिक भएका छन्। ती अण्डाहरुले गर्भवती महिलाका विभिन्न चरणहरु संकेत गर्ने विश्लेषण गरिएको छ। एजेन्सी

प्रतिकृया दिनुहोस्