
१स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
३संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
४प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा
५प्रेस युनियन पर्वतको सातौं अधिवेशन सम्पन्न, केन्द्रिय अध्यक्ष लम्साल सम्मानित
६मोदीका युवा शर्माको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन
७नेवाः संस्कृति जोगाउन युवा पुस्ताको सकृयता
८रवीन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा प्रवेश
९रसुवामा बाढीको कहरः खोज तथा उद्धार तीव्र, सयौ अझै वेपत्ता
१०चोरीका घटना बढेपछि प्रहरी चौकीको माग
११अटो दुर्घटनामा एकको मृत्यु, चार घाइते
१२गायिका गौतम र सेन्चुरीको स्वरमा मोरे सैया गीत सार्वजनिक
१मोदीका युवा शर्माको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन
२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
३प्रेस युनियन पर्वतको सातौं अधिवेशन सम्पन्न, केन्द्रिय अध्यक्ष लम्साल सम्मानित
४प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा
५घरघरमा नागको पूजा गर्दै मनाइँदै नागपञ्चमी
६नेवाः संस्कृति जोगाउन युवा पुस्ताको सकृयता
७बाढीले कटान गरेपछि त्रिपालले जोगाइदै मालढुंगा पुल
८चोरीका घटना बढेपछि प्रहरी चौकीको माग
९सात वर्षदेखि अलपत्र बिहादीको अस्पताल
१०संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
११स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१२रवीन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा प्रवेश

नेपाल प्रेस युनियन पर्वतको सातौ अधिवेशनले नेतृत्वमा पत्रकार महिलालाई जिम्मेवारी सुम्पिएको छ । प्रेस युनियन पर्वतको आइतवार कुश्मामा सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा विष्णु गौतम सर्वसम्मत चयन हुनुभएको हो ।
विगत लामोसमयदेखि जिल्लाको पत्रकारिता क्षेत्रमा क्रियाशील रहदै आउनुभएकी पत्रकार गौतमले रेडियो दिदीवैनीबाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभएको हो । वि.संं.२०६६ तिरबाट रेडियो दिदीवैनीमा जोडिनु भएकी गौतमले केही वर्ष स्थानीय कालीगण्डकी टेलिभिजनमा समाचार बाचिका साथै कार्यक्रम प्रस्तोताको रुपमा आफूलाई सक्रिय बनाउनु भएको थियो ।
पे्रस युनियन पर्वतको अध्यक्ष चयन हुनुभएकी पत्रकार गौतमले नेपाली पत्रकारिताले सामना गर्नु परेको विभिन्न चुनौती र समस्याबाट पार पाउन अब जनताको पीरमर्कालाई नै समाचारको केन्द्रविन्दु बनाएर हिड्नु पर्नेमा जोड दिनुभयो । जनताको वास्तविक पीडा र कठिनाईलाई कलमले बोक्न सके मात्रै पत्रकारिता क्षेत्रको अस्तित्व जोगिन सक्छ भन्ने विचार पत्रकार गौतमको छ ।
संचार सम्वद्ध संस्था संचारिका समूह पर्वतको अध्यक्ष तथा प्रेस युनियन पर्वतकी उपाध्यक्ष रहिसक्नु भएकी पत्रकार गौतम हाल आफैले संचालन गरेको धौलागिरि मिडिया अनलाइनमा कार्यरत हुनुहुन्छ । प्रेस युनियन पर्वतको अध्यक्षमा पुरा तीन वर्षे अवधिका लागि चयन हुनुहुने पत्रकार गौतम पहिलो महिला पनि हो । यसअघि युनियनको पाँचौ जिल्ला अधिवेशनबाट प्रेस युनियन पर्वतको अध्यक्षमा महिला पत्रकार माया अधिकारी चयन भए पनि अवधि करीव डेढ वर्ष मात्रै थियो । पाँचौ अधिवेशनमा अध्यक्षका उम्मेदवारहरु उत्तम अधिकारी र माया अधिकारी विच प्रतिस्पर्धा हुँदा बराबर मत आएपछि गोला प्रथाबाट चयन गरी आलोपालो जिम्मेवारी दिइएको थियो ।
अध्यक्ष गौतमको नेतृत्वमा ११ सदस्ययीय कार्यसमिति गठन गरिएको जनाइएको छ । समितिमा उपाध्यक्षमा योगराज गिरी बद्री र इन्दिरा शर्मा, सचिव मुनाकुमारी खत्री लामिछाने, कोषाध्यक्ष पुजा शर्मा, सहसचिव मीना पराजुली त्यसैगरी सदस्यहरुमा बसन्त बास्तोला, अस्मिता गौतम, सुरेश रेग्मी, सन्तोष पराजुली, खिममाया पाइजा गिरी रहेका छन् ।









१मोदीका युवा शर्माको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन
२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
३प्रेस युनियन पर्वतको सातौं अधिवेशन सम्पन्न, केन्द्रिय अध्यक्ष लम्साल सम्मानित
४प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा
५घरघरमा नागको पूजा गर्दै मनाइँदै नागपञ्चमी





प्रतिक्रिया