
१स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
३संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
४प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा
५प्रेस युनियन पर्वतको सातौं अधिवेशन सम्पन्न, केन्द्रिय अध्यक्ष लम्साल सम्मानित
६मोदीका युवा शर्माको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन
७नेवाः संस्कृति जोगाउन युवा पुस्ताको सकृयता
८रवीन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा प्रवेश
९रसुवामा बाढीको कहरः खोज तथा उद्धार तीव्र, सयौ अझै वेपत्ता
१०चोरीका घटना बढेपछि प्रहरी चौकीको माग
११अटो दुर्घटनामा एकको मृत्यु, चार घाइते
१२गायिका गौतम र सेन्चुरीको स्वरमा मोरे सैया गीत सार्वजनिक
१मोदीका युवा शर्माको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन
२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
३प्रेस युनियन पर्वतको सातौं अधिवेशन सम्पन्न, केन्द्रिय अध्यक्ष लम्साल सम्मानित
४प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा
५घरघरमा नागको पूजा गर्दै मनाइँदै नागपञ्चमी
६नेवाः संस्कृति जोगाउन युवा पुस्ताको सकृयता
७बाढीले कटान गरेपछि त्रिपालले जोगाइदै मालढुंगा पुल
८चोरीका घटना बढेपछि प्रहरी चौकीको माग
९सात वर्षदेखि अलपत्र बिहादीको अस्पताल
१०संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
११स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१२रवीन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा प्रवेश

बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सामाजिक अभियन्ता एवं शैक्षिक परामर्श व्यवसायी दिपक भण्डारीले एक लाख रुपैयाँ सहयोग प्रदान गर्नु भएको छ । भण्डारीले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा रकम प्रदान गरेका हुन् ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको छ । बाढीमा परी ठूलो संख्यामा मानिसको मृत्यु भएको छ भने हजारौ अझै सम्पर्कविहीन छन् । विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको भण्डारीको भनाई छ । भण्डारी जस्तै स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुले बाढी पीडितका लागि सक्दो आर्थिक र भौतिक सहयोग गरिरहेका छन् ।
पर्वत कुश्मा ६ का स्थायी बासिन्दा भण्डारी विगत लामो समयदेखि काठमाडौंलाई कर्मथलो बनाउदै सामाजिक तथा युवा क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । सन् २०१७ मा काठमाडौं जेसिजको अध्यक्ष भइसकेका भण्डारी जेसिआइ सिनेटर तथा लाइफ टाइम सदस्य समेत हुनुहुन्छ । भण्डारी सन् २०१८ मा किवानिस क्लव काठमाडौंका अध्यक्ष तथा सन् २०१७ मा लायन्स क्लव नेपाल युथका अध्यक्षको जिम्मेवारीमा समेत रहेर काम गरिसकेको व्यक्ति हो ।
शैक्षिक क्षेत्रमा समेत सक्रिय भण्डारी नेपाल जापान काउन्सिलिङ सेन्टरका संचालक तथा प्रमुख कार्यकारी अधिकृत रुपमा कार्यरत हुनुहुन्छ । भण्डारी टाइम्स इन्टरनेशनल कलेजको संचालक समितिमा समेत आवद्ध हुनुहुन्छ ।
विभिन्न सामाजिक तथा संस्थागत जिम्मेवारीमा रहेर काम गर्दै आएका भण्डारीले विपद समयमा आफूसहित संस्थाको तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले राहत तथा उद्धारका लागि एक लाख रुपैयाँ सहयोग गरेको बताउनुभयो । विपदमा परेका नागरिकको पीडामा मलमपट्टि लगाउन भण्डारीले सवैलाई आफूले सक्दो सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
बुधबार १० गते आएको आकस्मिक बाढीले रसुवाको नेपाल–चीन सीमा क्षेत्रदेखि भोटेकोशी नदी आसपासका बस्ती, सडक, दर्जनौ पुल, जलविद्युत् आयोजना तथा व्यापारिक संरचनामा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण टिमुरे, रसुवागढी, स्याफ्रुबेसी लगायतका क्षेत्रमा जनजीवन नराम्ररी प्रभावित भएको छ ।









१मोदीका युवा शर्माको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन
२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
३प्रेस युनियन पर्वतको सातौं अधिवेशन सम्पन्न, केन्द्रिय अध्यक्ष लम्साल सम्मानित
४प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा
५घरघरमा नागको पूजा गर्दै मनाइँदै नागपञ्चमी





प्रतिक्रिया