१स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
३संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
४प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा
५प्रेस युनियन पर्वतको सातौं अधिवेशन सम्पन्न, केन्द्रिय अध्यक्ष लम्साल सम्मानित
६मोदीका युवा शर्माको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन
७नेवाः संस्कृति जोगाउन युवा पुस्ताको सकृयता
८रवीन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा प्रवेश
९रसुवामा बाढीको कहरः खोज तथा उद्धार तीव्र, सयौ अझै वेपत्ता
१०चोरीका घटना बढेपछि प्रहरी चौकीको माग
११अटो दुर्घटनामा एकको मृत्यु, चार घाइते
१२गायिका गौतम र सेन्चुरीको स्वरमा मोरे सैया गीत सार्वजनिक
१मोदीका युवा शर्माको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन
२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
३प्रेस युनियन पर्वतको सातौं अधिवेशन सम्पन्न, केन्द्रिय अध्यक्ष लम्साल सम्मानित
४प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा
५घरघरमा नागको पूजा गर्दै मनाइँदै नागपञ्चमी
६नेवाः संस्कृति जोगाउन युवा पुस्ताको सकृयता
७बाढीले कटान गरेपछि त्रिपालले जोगाइदै मालढुंगा पुल
८चोरीका घटना बढेपछि प्रहरी चौकीको माग
९सात वर्षदेखि अलपत्र बिहादीको अस्पताल
१०संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
११स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१२रवीन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा प्रवेश

नेपाल पत्रकार महासंघ पर्वत शाखाका संस्थापक अध्यक्ष भोलानाथ शर्माले बाढीपीडितको सहयोगका लागि स्थापना गरिएको राहत कोषमा एक लाख रुपैयाँ सहयोग गर्नु भएको छ ।
पेशाले अधिवक्ता समेत रहनु भएका शर्माले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको राहत कोषमा शर्माले व्यक्तिगत तर्फबाट रकम प्रदान गर्नुभएको छ । सोमबार कृषि विकास कार्यालय कुश्मा पर्वत शाखाबाट शर्माले राहत कोषमा रकम वचत गरिदिनु भएको हो ।
विपद्का बेला पीडित परिवारलाई राहत उपलब्ध गराउन सवै क्षेत्रबाट सहयोग आवश्यक पर्ने भन्दै शर्माले आफ्नो तर्फबाट सक्दो सहयोग गरेको बताउनुभयो । उहाँले विपदमा परेका नागरिकको पीडामा साथ दिन सबैलाई आ–आफ्नो क्षमता अनुसार सहयोग गर्न आग्रह समेत गर्नु भएको छ ।
स्थानीय कालीगण्डकी दैनिक र अभिमत साप्ताहिक पत्रिकाको सम्पादक रहनु भएका शर्मा पर्वतको कुश्मा नगरपालिका स्थित वडा ५ बसोबास गर्नुहुन्छ । शर्मा पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय हुनुहुन्छ । पत्रकार तथा अधिवक्ता शर्माले सामाजिक उत्तरदायित्व अन्तर्गत बाढीपीडितका लागि सहयोग गर्नु भएको हो ।

प्रतिक्रिया