
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

चालीस वर्ष मुन्तिरका युवा संगठित पर्वत जेसीजले स्थापना कालदेखि यता पहिलो पटक सवैभन्दा ठूलो राशीको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गर्दैछ । प्रतियोगिता आयोजकले जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुराई आर्थिक क्षेत्रलाई चलायमान गराउने विश्वास लिएको छ ।
जिल्लाको सदरमुकाम कुश्मा बजारमा भोलि भदौ ५ देखि ७ गतेसम्म आयोजना हुने फूटबल प्रतियोगिताको प्रथम पुरस्कार राशी एक लाख एक हजार एक सय ११ रुपैयाँ घोषणा गरिएको छ भने दोस्रो हुने टिमले ५१ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषणा गरिने, सवैभन्दा बढी गोल गर्ने खेलाडी, प्लेयर अफ द टुर्नामेन्ट, वेस्ट किपर, वेस्ट डिफेन्डर र वेस्ट मिडफिल्डरलाई कुश्मामा रहेको साहसिक खेल जीपलाइनमा साहसिक खेलको अवसर दिइने आयोजक संस्था जेसीजले जनाएको छ ।
फूटबल प्रतियोगिताको पुरस्कार राशीका लागि जेसीजका सदस्य, स्थानीय व्यवसायी साथै स्वदेश तथा विदेशमा रहनु भएका खेलकुदप्रेमी शुभेच्छुक व्यक्तित्वहरुले सहयोग गरेका छन् । फूटबल प्रतियोगिताको आयोजना कुश्मानगरपालिकास्थित वडा ५ मा रहेको बडागाउँचौरमा हुने आयोजकको भनाई छ । आयोजकका अनुसार खेलकुद प्रतियोगिताका लागि ५ लाख खर्च हुनेछ भने प्रतियोगिता अवधिभर कम्तिमा पनि २५ लाख बराबरको आर्थिक गतिविधि हुने आंकलन छ ।
पर्वत जेसीज अध्यक्षीय क्लबका अध्यक्ष निर्मल विश्वकर्माले आर्थिक मन्दीले जिल्लाको व्यापारव्यवसायलाई असर पुराइ रहेको अवस्थामा फूटबल प्रतियोगिताले केही भए पनि बजारलाई चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रियस्तरको खेलकुद प्रतियोगिताले जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलको दाबी छ । पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले खेलकुदको आयोजक पर्वत जेसीज भए पनि खेलकुदले पर्यटन प्रवद्र्धन मार्फत् सिंगो जिल्लाको आर्थिक गतिविधिमा टेवा पुराउने हुँदा सवै पक्षले प्रतियोगितालाई सफल बनाउ साथ र सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
फुटबल प्रतियोगितामा मुलुकभरबाट २० भन्दा बढी टिमले सहभागीता जनाउने पर्वत जेसीजका महासचिव प्रवेशराज पुरीको भनाई छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया