
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वतको सदरमुकाम कुश्मा बजारमा तीन दिने हिमालयन सिद्धमहायोग ध्यान साधना शिविरको आयोजना शनिवारदेखि हुँदैछ । समाजमा दिगो शान्ति स्थापित गर्नका लागि ध्यान साधना शिविरको आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।
समाजमा व्याप्त भ्रष्टचार, आर्थिक अनियमितता, महंगी, बढ्दो राजनीतिक अस्थितरता र बेरोजगारी लगायतका कारण मानिसको आन्तरिक मन अशान्त छ । आधुनिकताको नाममा बढ्दो देखासिकीले मानिसलाई मानसिक रुपमा समेत अस्थिर बनाइरहेको छ । मानसिक स्वास्थ्यको समस्यालाई खासगरी युवापुस्तालाई गाँजेको अवस्थामा योग र ध्यानको महत्व दिनप्रतिदिन बढ्दै गएको अवस्थामा जिल्लामा ध्यान शिविर हुनु सुखद कुरा मानिएको छ ।
महायोगी सिद्धवावा आध्यात्मिक प्रतिष्ठान नेपाल जिल्ला शाखाले शनिवारदेखि आयोजना गर्न लागेको तीन दिने शिविरमा सिद्धमहायोग ध्यान साधना, सद्गुरुबाट कुण्डलिनि जागरण, शक्तिपात तथा भगवान रामको बारेमा सत्संगको कार्यक्रम रहेको छ । आयोजकका अनुसार अनन्तश्री विभूषित जगतगुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्यले ध्यान शिविरमा प्रशिक्षण गर्नुहुनेछ ।
जिल्ला शाखा तथा ध्यान साधना शिविरका सल्लाहकार एवं कार्यक्रम संयोजक विश्व प्रकाश प्रसाईले समाजमा भौतिक विकास मात्रले मानिसलाई मानसिक शान्ति दिन नसक्ने बताउँदै मनमा शान्ति र तनमा सुखबोध गर्न आध्यात्मिक चिन्तन, सनातन संस्कार र कर्म वियोगी व्यवहारको आवश्यकता रहेको बताउनुभयो ।
संस्थाका जिल्ला अध्यक्ष राम प्रसाद पराजुलीका अनुसार तीन दिने ध्यान शिविरमा साधनाका लागि श्रद्धालु तथा भक्तजनलाई कुनै शुल्क लाग्ने छैन । अध्यक्ष पराजुलीले भन्नुभयो–ूध्यान शिविर संचालनका लागि धेरै ठुलो खर्च छैन । साधकका लागि सात्विक भण्डाराको व्यवस्था गरिदा खर्च लाग्ने भएको हो । खर्चको व्यवस्था भक्तजनको स्वेच्छिक सेवाबाट नै हुनेछ ।ू अध्यक्ष पराजुलीका अनुसार तीन दिने शिविरमा एक हजार पाँच सय जना भक्तजनले सत्संग गर्ने छन् भने ५ सय जनाले साधना गर्ने छन् ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया