
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वतको मोदीगाउँपालिकास्थित पर्वत–पोखरा सडक खण्ड अन्तर्गत महभिर भन्ने स्थानबाट गाडी खस्दा तीन जना घाइते भएका छन् । कुश्माबाट पोखरातर्फ जाँदै गरेको ग ३ च ८८६० नम्वरको पिकअप बलेरो मोदी गा.पा.०६ वेतनीमा सोमबार दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको हो ।
जिप्रका पर्वतका अनुसार उक्त पिकअप गाडीमा सवार चालक कास्की अन्नपुर्ण गा.पा–१ का ३३ वर्षे सुनिल विश्वकर्मा र २२ वर्षे विशाल विश्वकर्मा र कालीकोट जिल्लाको पौलाटा गा.पा.–८ का २४ वर्षे श्याम विष्ट घाइते भएका छन् । दुर्घटनामा परेर सामान्य घाइते भएकाहरुलाई उपचारका लागि पोखरा स्थित गण्डकी अस्पताल पोखरा पठाइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले गाडी दुर्घटनाको कारण ब्रेक फेल रहेको जनाएको छ । ब्रेक फेल भएको गाडी अनियन्त्रित भैइ भिरबाट करीव १५ मिटर तल मोदीखोला किनारमा पुगेको थियो ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया