
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पाल्पाली समाज पोखराको अध्यक्षमा श्रीधर पराजुली सर्वसम्मत् चयन भएका छन् ।संस्थाको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनले पराजुलीको अध्यक्षतामा आगामी २ वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । निवर्तमान अध्यक्षमा बालचन्द्र परियार, वरिष्ठ उपाध्यक्षमा केशव नेपाल, उपाध्यक्षमा अनुपमान कर्माचार्य, सचिवमा पदमप्रसाद पोखरेल, सहसचिवमा किरण पाण्डे र कोषाध्यक्ष सुनिल अर्याल चयन भए ।
कार्यसमिति सदस्यमा धनबहादुर झेंडी, गिरीराज पोखरेल, कृष्णप्रसाद मिश्र, भुवन लोहनी, बुद्धिप्रसाद न्यौपाने, सीमादेवी सारु र पार्वती बिक छन् । निर्वाचन समिति संयोजकमा जनपुकार मुनकर्मी थिए भने सदस्यमा डा. हुमप्रसाद न्यौपाने र डा. यज्ञमान शाक्य थिए । संशोधित विधानअनुरुप घटाएर १५ सदस्यीय बनाइएको नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष केशव नेपालले जानकारी दिए ।
यसअघि, कार्यक्रमको पूर्व मन्त्रीसमेत रहेका समाजसेवी एवं उद्योगपति हरि पाण्डेले उद्घाटन गरेका थिए । समाजका अध्यक्ष बालचन्द्र परियारको अध्यक्षतामा भएको कार्यक्रममा पाल्पाली संगम काठमाडौंका उपाध्यक्ष केशव आचार्य, अर्घाखाँची सम्पर्क समाज पोखराका अध्यक्ष दधिराम खनाल, संस्थाका पूर्व अध्यक्ष एवं पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, सल्लाहकार समिति संयोजक एवं सम्मानित व्यक्तित्व जनपुकार मुनकर्मी, पूर्व अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेल, निवर्तमान अध्यक्ष रेशम थापा रचक, पूर्व अध्यक्ष जगदीश गौतम, पूर्व अध्यक्ष कुलप्रसाद घिमिरे लगायत बोलेका थिए ।
प्रथम उपाध्यक्ष श्रीधर पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन महासचिव सञ्जय आत्रेयले गरेका थिए । सो अवसरमा समाजका सल्लाहकार समिति संयोजक जनपुकार मुनकर्मी, पूर्व अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेल र निवर्तमान अध्यक्ष रेशम रचक थापालाई सम्मान गरिएको थियो । २०५१ मंसिर १२ गते जिल्ला प्रशासन कार्यालय, कास्कीमा दर्ता भएको पाल्पाली समाज पोखरा यस क्षेत्रको सबैभन्दा पुरानो सम्पर्क रहेको संस्थापक सचिव लोकनाथ काफ्ले बताउँछन् । संस्थाले सदस्यको हकहितका अलावा बर्सेनि रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, विभिन्न क्षेत्रमा सहयोग, पाल्पाको मौलिक कला, संस्कृतिको संरक्षण एवं प्रवद्र्धनका कार्यक्रम गर्दैआएको छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया