News Portal

ताजा शिर्षकहरु

समाचार

पर्वतबाट एकै पटक ९ जना निजामती सेवामा प्रवेश

लोकसेवा आयोगद्वारा नेपाल प्रशासन, परराष्ट्र, लेखा–परीक्षण, सङ्घीय संसद सेवा, सामान्य प्रशासन, लेखा तथा राजश्व समूह अन्तर्गत रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदमा पर्वत जिल्लाबाट विभिन्न समूहमा गरी ९ जना सिफारिस भई निजामती सेवामा प्रवेश गर्न सफल भएका छन् ।
सेवामा प्रवेश गर्न सफल हुनेहरुमा समुन्द्र सुवेदी – कुश्मा–१२, सन्दीप सापकोटा – फलेवास–३, गोकुल भुसाल – फलेवास–३, विनायक तिमिल्सिना – मोदी–७, सन्तोष पौडेल – जलजला–४, प्रकाश शर्मा – मोदी–५, साधना सुवेदी – जलजला–६, कमला श्रेष्ठ – विहादी–६, राजेन्द्र बहादुर परियार – फलेवास–११, स्मृति गौतम– फलेबास , ६ पर्वत रहेको जनाइएको छ ।

प्रतिक्रिया