
१संसदमा जाने प्रतिनिधि पर्वतको समग्र आवाज बन्न सक्नुपर्छ
२करिब चार महिनापछि वर्षा, खडेरीले थलिएको जनजीवनमा राहत
३पर्वतबाट प्रतिनिधिसभा सदस्यका लागि तिमिल्सिना कान्छो उम्मेदवार
४पर्वतबाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा १७ जना उम्मेदवार
५स्वास्थ्य शिविरमा एकैदिन १३ सय बढीको परीक्षण
६जिल्लामा कमजोर हुँदै गएको पुस्ता–अन्तर संवाद
७शंकरपोखरीमा निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
८नेपाल एकीकरणका सुत्राधार राजा पृथ्वीनारायण शाह
९केन्द्रिय नेतादेखि जेन्जी पुस्ताका युवासम्म एउटै पढाइमा
१०भुक्तानीमा ढिलाइले पर्वतका निर्माण व्यवसायी संकटमा
११सामाजिक सेवासँगै होटल व्यवसायमा रमेका युवा केसी
१२मुनाफा कम कर बढी हुँदा कबाडी व्यवसायी मर्कामा
१पर्वतबाट प्रतिनिधिसभा सदस्यका लागि तिमिल्सिना कान्छो उम्मेदवार
२सामाजिक सेवासँगै होटल व्यवसायमा रमेका युवा केसी
३जिल्लामा कमजोर हुँदै गएको पुस्ता–अन्तर संवाद
४केन्द्रिय नेतादेखि जेन्जी पुस्ताका युवासम्म एउटै पढाइमा
५मुनाफा कम कर बढी हुँदा कबाडी व्यवसायी मर्कामा
६करिब चार महिनापछि वर्षा, खडेरीले थलिएको जनजीवनमा राहत
७नेपाल एकीकरणका सुत्राधार राजा पृथ्वीनारायण शाह
८शंकरपोखरीमा निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
९स्वास्थ्य शिविरमा एकैदिन १३ सय बढीको परीक्षण
१०भुक्तानीमा ढिलाइले पर्वतका निर्माण व्यवसायी संकटमा
११संसदमा जाने प्रतिनिधि पर्वतको समग्र आवाज बन्न सक्नुपर्छ
१२पर्वतबाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा १७ जना उम्मेदवार

पर्वतको जलजला गाउँपालिकामा प्रहरीले गाडी चेकजाँचको क्रममा दुई जना व्यक्तिलाई लागूऔषध सहित पक्राउ गरेको छ । जलजलाको वडा ३ पानीट्याङकी स्थित मल्लाज हुँदै म्याग्दी बेनी, नागी जाने सडक खण्डमा आवतजावत गर्ने सवारी साधनहरु चेकजाँच गर्ने क्रममा ग ३ च ५१४९ को पिकअप गाडीमा लुकाइ राखेको अवस्थामा एक बोरा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा म्याग्दी अन्नपुर्ण गा.पा. वडा ८ का वर्ष ४२ का युवराज गर्बुजा र ४६ वर्षे गाडी चालक देउ बहादुर पुर्जा रहेका छन् । पक्राउ परेका व्यक्तिहरुबाट जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी युवराज जंग कार्कीका अनुसार गाँजा ११ केजी ७४५ ग्राम र चरेस २६० ग्राम छ । शनिवार नियन्त्रणमा लिइएका व्यक्तिहरुलाई लागु औषध गाँजा÷चरेश शीर्षकमा जिल्ला अदालत पर्वतबाट १० दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ गरिएका दुई जनाबाट काटी टुक्रा तथा लहरो बनाई बोरामा राखिएको आलो मासु १०६ केजी बढी फेला परेको छ । सो मासु के को हो भन्ने खुल्न सकेको छैन ।



प्रतिक्रिया