
१पंच दशनाम सन्यास आश्रम धुना कुटी संरक्षण नहुँदा जीर्ण
२पत्रकार महासंघ पर्वतको १४ औं साधारणसभा सम्पन्न, पत्रकारहरु पुरस्कृत
३आ.व.२०८३,०८४ को बजेट २१ खर्ब २४ अर्ब ३४ करोड
४पर्वतमा २०० वर्ष पुरानो ऐतिहासिक इनारको उत्खनन सुरु
५गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
६जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ – रास्वपा महामन्त्री बुर्लाकोटी
७रास्वपा महामन्त्री भोलि पर्वतको कुश्मामा, आयोजित भेलामा ३ सय जना पार्टी प्रवेशको दाबी
८सडकपेटीमा रात विताउन बाध्य छिन् अबला नारी
९पर्वतको हम्पाल क्षेत्रले दिलाएको अद्भूत अनुभूति
१०रास्वपा पर्वतको अधिवेशन तयारी तिव्र पारिदै, सांगठनिक सदस्य १५ हजार पुराइने
११पर्वतबाट सात विद्यालयको एसईई नतिजा सतप्रतिशत
१२एसईई नतिजाः पर्वतमा गतवर्ष भन्दा यसपाली सुधार, जिल्लामा ४ जिपिए हासिल गर्ने विद्यार्थी संख्या पाँच
१गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
२रास्वपा पर्वतको अधिवेशन तयारी तिव्र पारिदै, सांगठनिक सदस्य १५ हजार पुराइने
३पर्वतबाट सात विद्यालयको एसईई नतिजा सतप्रतिशत
४रास्वपा महामन्त्री भोलि पर्वतको कुश्मामा, आयोजित भेलामा ३ सय जना पार्टी प्रवेशको दाबी
५जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ – रास्वपा महामन्त्री बुर्लाकोटी
६सडकपेटीमा रात विताउन बाध्य छिन् अबला नारी
८एसईई नतिजाः पर्वतमा गतवर्ष भन्दा यसपाली सुधार, जिल्लामा ४ जिपिए हासिल गर्ने विद्यार्थी संख्या पाँच
९पर्वतको हम्पाल क्षेत्रले दिलाएको अद्भूत अनुभूति
१०अफ्रिकन स्वाइन फ्लुले बंगुर मरेपछि खोर रित्तै, कृषकले पाएनन् राहत
११पर्वतमा २०० वर्ष पुरानो ऐतिहासिक इनारको उत्खनन सुरु
१२आ.व.२०८३,०८४ को बजेट २१ खर्ब २४ अर्ब ३४ करोड

चार महिनादेखि निरन्तर वर्षा नहुदा खडेरीको चपेटामा पर्वत जिल्लामा आइतबार पानी परेपछि जनजीवनले केही राहत महसस गरेको छ । असोज महिनाको मध्यदेखि लामो समयसम्म वर्षा नहुदा सुक्खा बनेका खोलानाला, सिंचाई प्रणाली र खानेपानीका मुहानमा पानीको मात्रा घट्दै थियो ।
वर्षा नहुँदा किसानले लगाएको हिउँदे बाली, तरकारी तथा मकै खेतीमा प्रत्यक्ष असर परेको कृषकहरुको गुनासो थियो । कतिपय स्थानमा सिँचाइको अभावमा बाली फस्टाउन सक्दैन कि भन्ने आशंकाले कृषकहरु पिरोलिन थालेका थिए । आइतवार परेको पानीले खेतीपातीमा केही आशा थपिएको स्थानीय किसानहरु बताउँछन् । विहादी गाउँपालिका बाच्छाका काक्राको विउ उत्पादक कृषक शिवकुमार क्षेत्रीले पानी नपर्दा लगाएको मेथी, हिउँदे आलु, गहँु बालीले उत्पादन दिदैन कि भन्ने थियो पानी परेपछि भने अव नोक्सानी नहनेमा ढुक्क रहेको बताउनु भयो ।
पर्वतको फलेवास नगरपालिका वडा २ मा पर्ने थापाठानाका कृषक अशोक श्रेष्ठले हिउँदे आकाशे पानीले लगाएको तोरी, हिउँदे आलु सप्रने बताउनु भयो । बजार क्षेत्र आसपास साथै गाउँघरमा लामो समयपछि परेको वर्षाले धुलोमय वातावरण कम हुनुको साथै तापक्रम पनि धेरै घटेको स्थानीयबासी बताउँछन् । मौसमविद्हरुका अनुसार पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण गण्डकी क्षेत्रका विभिन्न भागमा हल्का देखि मध्यम वर्षा भएको हो ।
जिल्लाको उत्तरीभेग जलजला क्षेत्रमा भारी हिमपात भएको एकीकृत सेवा कार्यालय पर्वतका प्रमुख पोषनाथ शर्माले जानकारी दिनभयो । कालान्जर पदमार्ग योजनाको जानकारी लिन जलजला क्षेत्रमा पुग्नु भएका प्रमुख शर्मालाई हिमपातका कारण कठिन भएपछि अचानक फर्कनु परेको थियो । जलजला सहित पर्वतका उत्तरी भेगमा रहेका केही उच्चस्थानमा हिउँ परेको बताइएको छ ।









१गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
२रास्वपा पर्वतको अधिवेशन तयारी तिव्र पारिदै, सांगठनिक सदस्य १५ हजार पुराइने
३पर्वतबाट सात विद्यालयको एसईई नतिजा सतप्रतिशत
४रास्वपा महामन्त्री भोलि पर्वतको कुश्मामा, आयोजित भेलामा ३ सय जना पार्टी प्रवेशको दाबी
५जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ – रास्वपा महामन्त्री बुर्लाकोटी





प्रतिक्रिया