
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत जिल्लाको दक्षिणीभेगमा अवस्थित विहादी गाउँपालिकामा पर्ने डाँडाको पोखरीको धार्मिक महत्व र पहिचान बढाउन शिव महापुराण ज्ञान महायज्ञको आयोजना गरिने भएको छ । महायज्ञ आयोजक समितिले ऐतिहासिक तथा धार्मिक महत्वको डाँडाको पोखरी क्षेत्रको पहिचानलाई उच्च राख्न दिव्यधामको परिकल्पना गरेको छ ।
धार्मिक महत्वलाई उजागर गर्दै समाजको विकृति विसंगती अन्त्य होस्, संस्कारवान समाज निर्माण होस् भन्ने हेतुका साथ महायज्ञ यही माघ २३ गतेदेखि फागुन ४ गतेसम्म भव्यताका साथ संचालन हुने आयोजक समितिको जनाएको छ ।
जिल्लाको साविक वाहाकी गाविस वडा २ ठाटी र हाल बिहादी गाउँपालिका वडा ४ डाँडाको पोखरी भनेर चिनिने यो पुण्य स्थानमा पुर्वजहरुले पोखरीको स्थापना गरेका थिए । समय वित्दै जाँदा भग्नाशेष अवस्थामा रहेको पोखरीलाई साविक वडा २ र ३ का सामाजिक व्यक्तिहरु र आमा समूहको सक्रियतामा शिवपार्वतीको स्थापना गरी नियमित रुपमा पुजा सेवा अगाडि अगाडि बढाउदै आइरहेको महायज्ञ सम्पादन समिति अध्यक्ष दिपक भट्टराईले बताउनुभयो ।
डाँडाको पोखरीमा अवस्थित शिवपार्वती मन्दिरमा पुजाआजा गरेमा भक्तजनको मनोआकांक्षा पुरा हुने जनविश्वास रहदै आएको स्थानीयको भनाई छ । महायज्ञको पहिलो दिन शुक्रवार भक्तजनहरु सहभागी भई कलश यात्रा सम्पन्न गरिएको छ ।
शिव पार्वती मन्दिर व्यवस्थापन समिति तथा यज्ञ सम्पादन मूल समितिका अध्यक्ष काशीराम भुषालका अनुसार शिवपार्वती मन्दिरको धार्मिक महत्व उजागर गरी यस क्षेत्रलाई दिव्यधामको रुपमा विकास गर्न १०८ शिव लिङ्गको स्थापना गरिने छ । मूल आयोजक समिति संयोजक भुषाल भन्नुहुन्छर्–व्यक्ति जन्मेपछि मर्नुभन्दा पहिला केही सत्कर्म गर्नु पर्दछ । अध्यात्मिक चिन्तनले यहः लोकमा भुक्ति परलोकमा मुक्ति दिलाउने कार्यका साथै आत्मालाई परमात्मासँग भेटाउने कार्य गर्दछ ।’
महायज्ञमा भक्तजनहरुको इच्छानुरुप दैनिक ग्रहशान्ति, व्रतवन्ध, लघुरुद्री तुलादान, लक्ष्यवर्ती तथा सम्पूर्ण कर्मकाण्डीय कर्महरु गरिने आयोजकको भनाई छ । आयोजक समितिका अनुसार सेवादान कार्यहरुमा मुख्य कर्ता रु५१००, यज्ञको दैनिक कर्ता रु२१००, रुद्राभिषेक रु११००, दैनिक भण्डारा रु.११०००, लक्ष्यदिप प्रज्वलन रु.७१०० रहेको छ । शिव महापुराण ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती–२०८२ कार्यक्रममा सुप्रसिद्ध कथावाचक पण्डीत श्री चन्द्रकान्त काफ्लेद्धारा प्रवचन हुनेछ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया