
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वतको कुश्मामा पत्रकारिता क्षेत्रको सवलिकरणबारे वृहत्तर चर्चा गरिएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गत प्रेस रजिष्ट्रार कार्यालयको आयोजनामा मिडियाकर्मीहरु बिच एकदिने छलफल कार्यक्रमको आयोजना भएको हो ।
कार्यक्रममा मिडियामकर्मीहरुले मिडिया संचालनमा आइलागेको समस्या, चुनौती र देखेका संम्भावनाबारे खुलस्त आफ्नो कुरा राखेका थिए । पछिल्लो समयमा जिल्लामा संचालनमा रहेका विभिन्न पत्रपत्रिका, रेडियो, अनलाइन समाचार पोर्टलहरु साँगुरो हुँदै गएको विज्ञापन बजारका कारण अस्तित्व जोगाउन नै हम्मेहम्मे परेको अवस्था छ । पत्रकारहरु पेशागत आर्थिक असुरक्षाका कारण अन्यत्र पलायन हुने क्रम तिव्र छ ।
राज्यको चौथो अंग भनिने पत्रकारिता क्षेत्रलाई राज्यले लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण गर्न सकेको छैन । स्थानीय सरकारले समेत मिडियामैत्री वातावरणलाई ख्याल गर्न नसक्दा नागरिकले सहि सूचना प्राप्त गर्न नसक्ने आशंका छ । अनेकौ समस्या र चुनौतीहरुका विच पनि पत्रकारहरुले आफ्नो पत्रकारिता पेशामा संम्भावनाको खोजी गर्न सकिने विश्वास व्यक्त गरेका छन् । सूचना र सञ्चार क्षेत्रमा विकास भएको आधुनिक डिजिटल प्रविधिको भरपूर प्रयोग गरी पत्रकारितालाई अगाडि बढाउनु पर्ने आवश्यकता औल्याइएकोे छ ।
खोजमूलक पत्रकारिता, मिडिया अनुसन्धान, नविन संचार प्रविधिको प्रयोग लगायतबाट अहिलेको कठिन अवस्थाको पत्रकारिता क्षेत्रले आफूलाई अगाडि बढाउन सक्छ भन्ने मिडियाकर्मीहरुको निचोड थियो । पाठक र दर्शकहरुको रोजाई र आवश्यकताको विषयवस्तु उत्पादनमा मिडियाकर्मी गहनढंगले लाग्नुपर्ने सुझाइएको थियो ।
कार्यक्रममा प्रेस रजिस्ट्रार विमला भण्डारीले पत्रकारिताको हकहितको पक्षमा प्रदेश सरकारको पक्षबाट आफूले पहल गर्दै आएका बताउनुभयो । पत्रकारिता क्षेत्रमा समस्या र चुनौतीसँगै सम्भावना पनि रहेको उल्लेख गर्दै मिडियाकर्मीहरुले आपूmलाई अध्ययन, सीप र दक्षतामा अव्वल बनाउनुपर्नेमा सहकर्ता तथा मिडिया अनुसन्धानकर्मीहरु डा. भूमिराज चापागाई र मधु आचार्यले जोड दिनुभयो ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया