
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

रास्वपाका महामन्त्री पार्टीका महामन्त्री तथा संघीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले अन्याय र अत्याचारको जालो तोड्न जनताले करीव दुई तिहाइको मत दिई जिताएको हुँदा जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ भन्नु भएको छ । महामन्त्री बुर्लाकोटीले पर्वतको कुश्मामा शुक्रवार आयोजित पार्टीको जिल्ला अधिवेशन विशेष तथा पार्टी प्रवेश कार्यक्रममा सरकारले ल्याएको अध्यादेश र संविधान संशोधनको विषयलाई बचाउ गर्दै सो कुरा बताउनुभएको हो ।
विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री उपस्थित भई सरकारको नीति र कार्यक्रमबारे प्रष्ट पार्नुपर्ने माग राख्दै संसद अवरुद्ध गरेको प्रति इंगित गर्दै महामन्त्री बुर्लाकोटीले भन्नुभयोर्– हामीलाई बोल्नुभन्दा काम गर्नु महत्वपूर्ण छ । भैसी कति करायो भन्दा पनि दूध कति दिन्छ भन्ने कुरा महत्व होला ।Ú
त्यसैगरी सर्वोच्च अदालतमा प्रधानन्यायधिश नियुक्तिको विषय ठीक हो भन्ने कुरा तर्फ इंगित गर्दै नेता बुर्लाकोटीले त्यसको बचाउ गर्दै भन्नुभयोर्–कुरीति संस्कार र अव्यवस्थालाई तोड्न खोज्दा परम्पराको यस्ता कुराहरु छैनन् भनी तोड्न नदिने प्रपञ्च गर्न खोजिएको छ । हामी त्यसरी कुर्न सक्दैनौ । आम जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ । जनता र देशको हितमा शासनलाई बदलेर छाड्छौं ।Ú
महामन्त्री बुर्लाकोटीले एक सय दिनमा एक सय काम जनतालाई गरेर देखाउने बाचा स्वरुप गरेर देखाउन सरकार अगाडि बढेको दाबी गर्नुभयो । सो कार्यक्रममा बोल्दै पर्वतका माननीय तथा रास्वपा नेता सागर भुषालले संसदमा आफूले जिल्लाका समसामयिक बाँदर आतंक, पर्यटन र उद्यमको संम्भावना, कृषि लगायतका मुद्धाहरु उठाएको र आगामि दिनमा पनि जिल्लाको समग्र हितको पक्षमा आवाज उठाने प्रतिवद्धता राख्नुभयो ।
माननीय भुषालले जिल्लामा पार्टीको सांगाठनिक संरचनालाई मजबुत बनाउनका लागि हाम्रा भन्दा पनि राम्रा मानिसलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । जिल्ला अधिवेशनको सन्दर्भमा पार्टी संगठनमा नयाँ र पुरानो अनुहारको रुपमा भेद नगरी योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिन जिल्ला नेतृत्वलाई नेता भुषालले आग्रह गर्नुभयो ।
जिल्ला अधिवेशन विशेष तथा पार्टी प्रवेश कार्यक्रम नाम दिइएको कार्यक्रममा करीव ३०० जना व्यक्तिहरुले पार्टी प्रवेश गरेको रास्वपा युवा नेता गौरव क्षेत्रीले बताउनुभयो । कार्यक्रममा पार्टी कार्यकर्ता साथै शुभेच्छुकहरुको उत्साहप्रद सहभागीता थियो ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया