
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

जिल्लाको महाशीला गाउँपालिकाको धार्मिकस्थल महाशीलधाममा पत्रकार महासंघ पर्वतको १४ औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा आयोजित पत्रकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा पत्रकारहरुलाई सम्मान समेत गरिएको हो ।
पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पर्वतका गोरखापत्रकर्मी पत्रकारसहित तीन पत्रकारहरुलाई सोही कार्यक्रमका बीच पुरस्कृत गरिएको छ ।
पत्रकार महासंघ पर्वतले स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कार २०८३ बाट गोरखापत्रकर्मी प्रनिश गिरी सहित पत्रकारहरु छविलाल तिवारी र गणेश गिरीलाई पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघ पर्वतले जिल्लामा क्रियाशील रहेर सञ्चार तथा पत्रकारिताको क्षेत्रमा योगदान पु¥याउने सञ्चारकर्मीलाई वार्षिक रुपमा पुरस्कृति गर्ने उद्देश्यर्ले सिर्जनशील पत्रकारिता पुरस्कारÚको स्थापना गरेको छ । पत्रकार महासंघ पर्वतको विभिन्न समयमा अध्यक्ष रहि संगठनको नेतृत्व प्रदान गरिसकेका अध्यक्षहरु ओमप्रसाद शर्मा, छविलाल तिवारी र सन्तोष थापालाई समेत सम्मान पत्र प्रदान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी सरकारका माननीय मन्त्री उद्योग तथा पर्यटन मन्त्रालय यशोदा रिमालले पुरस्कृत पत्रकारहरुलाई नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो । पर्यटन मन्त्री रिमालले गण्डकी प्रदेश सरकार जहिल्यै पत्रकारको हकहितको पक्षमा रहेको बताउँदै भन्नुभयोर्–गण्डकी प्रदेश आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटकीय हब हो । पर्यटन क्षेत्रको विकास गरी आर्थिक सम्वृद्धि हासिल गर्न पत्रकारहरुले लुकेका पर्यटकीय गन्तव्यहरुको खोजी गर्ने र प्रवद्र्धन गर्न व्यापक प्रचारप्रसार गर्नुपर्छ ।Ú
धार्मिक तथा सांस्कृति महत्व रहेको पालिकाको महाशीला धामको पर्यटन प्रवद्र्धनको उद्देश्य सहित पत्रकार महासंघ पर्वतको साधारणसभा महाशीला गाउँपालिकामा आयोजना गरिएको बताइएको छ । पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा आयोजित साधारणसभा कार्यक्रममा पूर्व पर्यटन मन्त्री मित्रलाल बस्याल, जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विक, गाउँपालिका अध्यक्ष ईश्वरी प्रसाद भुषाल, पत्रकार महासंघ केन्द्रिय सदस्य छविलाल तिवारी, पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल, महाशीला पालिकाका संस्थापक अध्यक्ष राजु पौडेल, प्रेस काउन्सिल नेपाल संपरिक्षण समिति सदस्य हरिओमशर्मा लामिछाने, उवासंघ पर्वतका अध्यक्ष ठाकुर वि पौडेल, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे, पत्रकार महासंघ म्याग्दी शाखा अध्यक्ष हरिकृष्ण गौतम लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरुले पत्रकारिताको व्यावसायिकता, प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरुको हकहित संरक्षणका लागि पत्रकारहरुको भूमिका थप प्रभावकारी बनाउनु पर्ने धारणा राखेका थिए । साधारणसभाले वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी वर्षका कार्यक्रमहरु अनुमोदन गरेको जनाइएको छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया