१सरकारी विज्ञापन सरकारी संचारमाध्यममा मात्र दिने निर्णय विरुद्ध पर्वतमा धर्ना
२विद्यार्थी अभाव र आर्थिक संकटमा पर्वतका सामुदायिक क्याम्पस
३बढ्दो अपराधिक घटनाले समाज चिन्तित
४दुधे शिशुलाई काखी च्यापेर पशु सेवामा खटेकी रावत
५कुश्मा नगरपालिकामा महिला कर्मचारीको बाहुल्यता, वडा सचिवमा समेत महिलाकै अग्रता
६पर्वतको रास्वपा सभापति पदमा पुन विजयी
७पर्वतको बाच्छाबाट १ करोड मूल्यको काक्राको विउ उत्पादनको आंकलन
८पंच दशनाम सन्यास आश्रम धुना कुटी संरक्षण नहुँदा जीर्ण
९पत्रकार महासंघ पर्वतको १४ औं साधारणसभा सम्पन्न, पत्रकारहरु पुरस्कृत
१०आ.व.२०८३,०८४ को बजेट २१ खर्ब २४ अर्ब ३४ करोड
११पर्वतमा २०० वर्ष पुरानो ऐतिहासिक इनारको उत्खनन सुरु
१२गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
१गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
२दुधे शिशुलाई काखी च्यापेर पशु सेवामा खटेकी रावत
३रास्वपा पर्वतको अधिवेशन तयारी तिव्र पारिदै, सांगठनिक सदस्य १५ हजार पुराइने
४पर्वतको बाच्छाबाट १ करोड मूल्यको काक्राको विउ उत्पादनको आंकलन
५कुश्मा नगरपालिकामा महिला कर्मचारीको बाहुल्यता, वडा सचिवमा समेत महिलाकै अग्रता
६पर्वतबाट सात विद्यालयको एसईई नतिजा सतप्रतिशत
७रास्वपा महामन्त्री भोलि पर्वतको कुश्मामा, आयोजित भेलामा ३ सय जना पार्टी प्रवेशको दाबी
८सडकपेटीमा रात विताउन बाध्य छिन् अबला नारी
९जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ – रास्वपा महामन्त्री बुर्लाकोटी
१०पर्वतको रास्वपा सभापति पदमा पुन विजयी
११पंच दशनाम सन्यास आश्रम धुना कुटी संरक्षण नहुँदा जीर्ण
१२पर्वतको हम्पाल क्षेत्रले दिलाएको अद्भूत अनुभूति

पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा)को शनिवार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा जाल बहादुर पुन विजयी हुनु भएको छ । रास्वपा पर्वतमा सभापति र सचिव पदका लागि सर्वसम्मत चयन हुन नसकेपछि मतदान गरिएको थियो ।
सभापति पदका लागि दुई जना प्रतिस्पर्धीहरु मैदानमा उत्रिएका थिए । सभापतिका प्रतिस्पर्धी गंगालाल रिमाललाई जाल बहादुर पुनले भारी मतान्तरले पछि पारेका हुन् । रास्वपा जिल्ला पार्टीमा पुराना अगुवा कार्यकर्ता मध्येमा पर्ने पुन लोकप्रिय मानिन्थे । सरल प्रकृतिका पुनले कार्यकर्ता विच लोकप्रियताकै आधारमा जित हासिल गरेका छन् ।
जिल्ला कार्यसमितिका लागि उपसभापतिमा सर्वसम्मत सरु शर्मा चयन हुनु भएको छ भने सचिव पदका लागि भएको प्रतिस्पर्धामा रामेश्वर गौतमले बाजी जितेका छन् ।

प्रतिक्रिया