
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पछिल्लो समयमा समाजमा विभिन्न प्रकारका अपराधिक घटनामा वृद्धि हुन थालेपछि नागरिकस्तरमा चिन्ता बढेको छ । हत्या, आत्महत्या दुरुत्साहन, चोरी, ठगी, लागूऔषध कारोबार, घरेलु हिंसा, साइवर अपराध तथा महिला र बालबालिका माथि हुने हिंसाजन्य घटनाले समाजमा असुरक्षाको भावना बढाएको छ ।
सुरक्षा निकायका अनुसार पछिल्ला वर्षहरुमा परम्परागत अपराधसँगै प्रविधिको दुरुपयोगबाट हुने साइवर अपराधका घटना समेत बढिरहेका छन् । सामाजिक सञ्जालमार्फत् ठगी, चरित्र हत्या तथा आर्थिक अपराधका घटनाले नयाँ चुनौती थपेको प्रहरीको भनाइ छ । पर्वतको फलेबास गाउँपालिका खानीगाउँमा गत जेष्ठ ७ गते राती विभत्स हत्या भएको अवस्थामा फेला परेकी ५२ वर्षे सन्तु नेपालीलाई डेढ तोला सुनका लागि मारिएको भन्ने प्रहरी अनुसन्धानबाट खुलेको छ । मृतक नेपालीको हत्या अभियोगमा सोही स्थान बस्ने २८ वर्षे कुशल पुरी करीव तीन सातापछि पक्राउ परे ।
गरी खान सक्ने उमेरको एक युवाले आमा उमेरकी महिलालाई डेढ तोला सुनकै लागि हत्या गर्नु डरलाग्दो अराधिक प्रवृत्ति हो । समाजशास्त्रीहरुका अनुसार बेरोजगारी, कुलत, पारिवारिक विखण्डन, सामाजिक मूल्य–मान्यतामा आएको ह्रास तथा प्रविधिको दुरुपयोग अपराध बढ्नुका प्रमुख कारण हुन् । विशेषगरी युवापुस्तामा बढ्दो लागूऔषधको प्रयोग र दुव्र्यसनले अपराधजन्य गतिविधिलाई प्रोत्साहन गरिरहेको बताइन्छ । अपराधका घटनाले व्यक्ति मात्र नभई परिवार र समग्र समाजलाई असर पार्ने भएकाले समयमै नियन्त्रण आवश्यक रहेको सरोकारवालाहरुको तर्क छ ।
प्रदेश अस्पताल पर्वतका निवर्तमान अध्यक्ष तथा युवा सामाजिक व्यक्तित्व शंकर गिरीका अनुसार परिवारबाटै नैतिक शिक्षा, विद्यालयमा सचेतनामूलक कार्यक्रम र समुदायस्तरमा निगरानी बढाउन सके अपराध न्यूनीकरणमा सहयोग पुग्न सक्छ । उद्योग वाणिज्य संघ पर्वतका पूर्व अध्यक्ष तथा अग्रज व्यवसायी व्यक्तित्व होमनारायण श्रेष्ठले बढ्दो अपराधिक घटनाले समाजमा शान्ति, सुरक्षा र सामाजिक सद्भावमाथि चुनौती थपिरहेको अवस्थामा सम्वन्धित सवै पक्षले अपराध नियन्त्रण र सुरक्षित समाज निर्माणका लागि संयुक्त पहल गर्नुपर्ने आवश्यता औल्याउनु हुन्छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया