
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

सरकारले सार्वजनिक सूचना तथा विज्ञापन सरकारी संचारमाध्यममार्फत् मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णय गरेको भन्दै पर्वतमा पत्रकारहरुले विरोध प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघ पर्वत शाखाको नेतृत्वमा संचारकर्मीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्वत अगाडि धर्ना दिएका हुन् । सरकारले गरेको एकपक्षीय निर्णयले निजी तथा सामुदायिक संचारमाध्यमको अस्तित्व संकटमा पर्ने, प्रेस स्वतन्त्रता कमजोर हुने तथा स्थानीय संचार क्षेत्रको व्यवसायिक वातावरण झनै नराम्रोसँग प्रभावित हुने संचारकर्मीको भनाई छ ।
धर्ना कार्यक्रममा बोल्दै पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगायतका पदाधिकारीले सरकारी विज्ञापनमा सवै संचारमाध्यमको समान पहुँच सुनिश्चित गर्नुपर्ने माग गरेका थिए । सरकारी निर्णयले स्थानीय पत्रपत्रिका, एफएम रेडियो, अनलाइन संचारमाध्यम तथा अन्य निजी संचार संस्थाहरु प्रत्यक्ष रुपमा प्रभावित हुने संचारकर्मीहरुको गुनासो छ । धर्ना कार्यक्रम पश्चात अध्यक्ष सापकोटालेसरकारको निर्णय विरुद्ध संकलित हस्ताक्षर पत्र सहायक प्रजिअ गणेश प्रसाद पौडेललाई प्रदान गरेका थिए ।
महासंघले सरकारको निर्णय फिर्ता नभएसम्म चरणवद्ध आन्दोलनका कार्यक्रम संचालन गर्ने चेतावनी दिएको छ । धर्ना कार्यक्रममा पर्वत जिल्लाका विभिन्न संचारमाध्यम आवद्ध पत्रकारहरुले सहभागीता जनाएका थिए । जिल्लामा क्रियाशील पत्रकारहरुले लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र र बहुल संचारमाध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले सरकारी विज्ञापन वितरणमा निष्पक्षता र समानताको सिद्धान्त अवलम्वन गर्न सरकारसँग आग्रह गरेका छन् ।
पछिल्लो समय राज्यको चौथो अंग भनिने पत्रकारिता क्षेत्रले अनेकखाले समस्या र चुनौती खेपिरहेका बेला सरकारले दिदै आएको सरकारी विज्ञापनमा समेत विभेद गरेपछि स्थानीय मिडिया थप संकटमा पर्ने निश्चित छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया