
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

साउन महिनाको पहिलो सोमबारका दिन पर्वत जिल्लाका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थी भक्तजनको उल्लेख्य भीड लागेको थियो । साउन महिनामा खासगरी शिवजीको पुजाआराधना गरी भक्तजनहरुले आध्यात्मिक आस्था जनाउने गर्दछन् ।
भगवान् शिवको विशेष पूजा–आराधना गर्ने विश्वासका साथ जिल्लाका गुप्तेश्वर गुफामा गुप्तेश्वर महादेव, अल्पेश्वर गुफा, कुश्माको धनेश्वर शिवालय मन्दिर लगायतका शिवालयमा श्रद्धालुहरु बिहानैदेखि जल, दूध, बेलपत्र, धतुरो, फूलप्रसाद चढाई पूजा–आराधनामा सहभागी भए ।
मन्दिर परिसरमा भक्तजनको सहज आवागमन र सुरक्षाका लागि व्यवस्थापन समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको थियो । आध्यात्मिक पर्यटनको गन्तव्य मानिएको ऐतिहासिक गुफा परिसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी साथै नेपाली सेनाका जवानहरुले संयुक्त रुपमा सरसफाई तथा आवागमन सहज बनाउनका लागि श्रमदान गरेका थिए ।
दर्शनार्थीको चाप बढेसँगै मन्दिर व्यवस्थापन समिति र नेपाल प्रहरीका जवानहरुले लाइन व्यवस्थापन र खानेपानीका लागि सहजीकरण गरेको जनाइएको छ । साउन महिनाभर विशेष गरी सोमबार शिवजीको पूजा–आराधना गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेकाले युवायुवती, महिला, वृद्धवृद्धा सवै उमेर समूहका भक्तजनको साथै पर्वत जेसिज, इनर ह्वील क्लव पर्वत लगायत संस्थाका प्रतिनिधिहरुको समेत उल्लेख्य सहभागीता देखिएको थियो ।
गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष सन्तु गिरीका अनुसार साउन महिनाभर विशेष पूजा, रुद्राभिषेक तथा भजनकिर्तन संचालन गरिनेछ । यसवर्ष अघिल्ला वर्षहरुको तुलनामा भक्तजनको सहभागीता अझ बढ्ने अपेक्षा गरिएको अध्यक्ष गिरीको भनाई छ ।
साउन महिनामा देशभरका शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । श्रद्धालुहरुले बिहान व्रत बसेर शिवलिङ्गमा जलाभिषेक गर्नुका साथै परिवारको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्दै शिवजीको पूजाअर्चना गर्दछन् ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया