
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वत जिल्ला कुश्मा नगरपालिकास्थित पोखरा–बाग्लुङ सडक खण्डमा पर्ने माझमेलामा जिप दुर्घटना भएको छ । बाग्लुङबाट पोखरा आउँदै गरेको सुदुर पश्चिम प्रदेश ०१–००१ ज १४७६ नम्वरको जिप बुधबार दिउँसो दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वत प्रहरी प्रमुख विजय यादवका अनुसार जिप आफै अनियन्त्रित भई सडक छेउमा पल्टिन जाँदा उक्त जिपमा सवार बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका ८ बस्ने वर्ष २१ का सन्देश घर्ती घाइते हुनुभएको छ । जिप्रका पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको नेतृत्वमा खटिएका उद्धार टोलीले घाइते युवा घर्तीलाइ उपचारका लागि प्रदेश अस्पताल कुश्मा पर्वतमा पुराएको छ । दाहिने कुममा भित्री चोट लागेका घर्तीको स्वास्थ्य अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।
उक्त जिपमा चालकसहित ८ जना व्यक्ति सवार रहेकोमा बाँकी ७ जना कुशल रहेका छन् । जिप चालक बागलुङ जिल्ला निसीखोला गाउँपालिका २ बस्ने वर्ष ३४ का ओम प्रकाश विकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया