
१स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
३संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
४प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा
५प्रेस युनियन पर्वतको सातौं अधिवेशन सम्पन्न, केन्द्रिय अध्यक्ष लम्साल सम्मानित
६मोदीका युवा शर्माको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन
७नेवाः संस्कृति जोगाउन युवा पुस्ताको सकृयता
८रवीन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा प्रवेश
९रसुवामा बाढीको कहरः खोज तथा उद्धार तीव्र, सयौ अझै वेपत्ता
१०चोरीका घटना बढेपछि प्रहरी चौकीको माग
११अटो दुर्घटनामा एकको मृत्यु, चार घाइते
१२गायिका गौतम र सेन्चुरीको स्वरमा मोरे सैया गीत सार्वजनिक
१मोदीका युवा शर्माको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन
२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
३प्रेस युनियन पर्वतको सातौं अधिवेशन सम्पन्न, केन्द्रिय अध्यक्ष लम्साल सम्मानित
४प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा
५घरघरमा नागको पूजा गर्दै मनाइँदै नागपञ्चमी
६नेवाः संस्कृति जोगाउन युवा पुस्ताको सकृयता
७बाढीले कटान गरेपछि त्रिपालले जोगाइदै मालढुंगा पुल
८चोरीका घटना बढेपछि प्रहरी चौकीको माग
९सात वर्षदेखि अलपत्र बिहादीको अस्पताल
१०संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
११स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१२रवीन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा प्रवेश

पर्वत र बाग्लुङ जोड्ने कालीगण्डकी माथिको मालढुंगा मोटरेबल पुल बाढीजन्य कटानका कारण जोखिममा परेको छ । पुलको पर्वततर्फको एप्रोच र पिल्लर नजिककोजमिन बगाएपछि तत्कालीन जोखिम कम गर्न त्रिपाल टाँगेर अस्थायी संरक्षण गरिएको छ ।
गतहप्ता लगातार वर्षापछि कालीगण्डकी नदको बहाव बढ्दा पुलको आधार क्षेत्र कटान भएको हो । कटान बढ्दै गएपछि थप पहिरो र माटो बग्न नदिन ढल्किएको भागमा निलो त्रिपालले छोपिएको दृश्य अहिले मालढुंगामा देखिन्छ ।
सडक डिभिजन कार्यालयका प्राविधिकहरुले प्रारम्भिक निरीक्षण गरिसकेको बताएका छन् । नदीको बहाव उच्च रहेकाले तत्काल स्थायी मर्मत सम्भव नभएको र पानीको सतह घटेपछि विस्तृत प्राविधिक मूल्यांकन गरी संरक्षण तथा मर्मतको कार्य सुरु गरिने जनाइएको छ । पर्वततर्फको कालीगण्डकी किनार माथि पोखरा–बाग्लुङ राजमार्ग छेउ बसोबास गर्दै आएका स्थानीयबासीले समेत आफ्नो बाढीका कारण आफूहरु जोखिममा परेको गुनासो गरेका छन् ।
स्थानीयबासी तथा कुश्मा नगरपालिका वडा १ का अध्यक्ष खगराज पौडेलले त्रिपाल टाँग्नु तत्कालीन उपाय भए पनि कटान नियन्त्रणका लागि ग्याविन, तटबन्ध र पिल्लर संरक्षणको स्थायी योजना तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभएको छ । अध्यक्ष पौडेलले पुलमा थप क्षति पुगे पर्वत–बागलुङ बीचको आवागमन र कालीगण्डकी करिडोरको यातायात समेत प्रभावित हुन सक्ने चिन्ता व्यक्त गर्नुभयो ।









१मोदीका युवा शर्माको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन
२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
३प्रेस युनियन पर्वतको सातौं अधिवेशन सम्पन्न, केन्द्रिय अध्यक्ष लम्साल सम्मानित
४प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा
५घरघरमा नागको पूजा गर्दै मनाइँदै नागपञ्चमी





प्रतिक्रिया