१स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
३संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
४प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा
५प्रेस युनियन पर्वतको सातौं अधिवेशन सम्पन्न, केन्द्रिय अध्यक्ष लम्साल सम्मानित
६मोदीका युवा शर्माको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन
७नेवाः संस्कृति जोगाउन युवा पुस्ताको सकृयता
८रवीन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा प्रवेश
९रसुवामा बाढीको कहरः खोज तथा उद्धार तीव्र, सयौ अझै वेपत्ता
१०चोरीका घटना बढेपछि प्रहरी चौकीको माग
११अटो दुर्घटनामा एकको मृत्यु, चार घाइते
१२गायिका गौतम र सेन्चुरीको स्वरमा मोरे सैया गीत सार्वजनिक
१मोदीका युवा शर्माको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन
२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
३प्रेस युनियन पर्वतको सातौं अधिवेशन सम्पन्न, केन्द्रिय अध्यक्ष लम्साल सम्मानित
४प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा
५घरघरमा नागको पूजा गर्दै मनाइँदै नागपञ्चमी
६नेवाः संस्कृति जोगाउन युवा पुस्ताको सकृयता
७बाढीले कटान गरेपछि त्रिपालले जोगाइदै मालढुंगा पुल
८चोरीका घटना बढेपछि प्रहरी चौकीको माग
९सात वर्षदेखि अलपत्र बिहादीको अस्पताल
१०संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
११स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१२रवीन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा प्रवेश

काठमाडौं। लोकदोहोरी गायिका सुशीला गौतमको नयाँ सांगीतिक प्रस्तुति ुमोरे सैयाु सार्वजनिक भएको छ। सुशीला गौतम र खेम सेन्चुरीको संयुक्त स्वर रहेको यस गीतमा प्रेमभावका साथै नेपाली संस्कृतिको झल्को समेत प्रस्तुत गरिएको छ
नेत्र अर्यालद्वारा शब्द रचना गरिएको यस गीतमा खेम सेन्चुरीले नै संगीत तथा हुकलाइन तयार पारेका हुन्। गीतको रेकर्डिङ कुमार विश्वकर्माले गरेका छन् भने संगीत संयोजनको जिम्मेवारी एचबीएन किस्मतले सम्हालेका छन्।
सुनिल बीकेको निर्देशनमा तयार पारिएको भिडियोमा गरिमा शर्मा र खेम सेन्चुरी मुख्य भूमिकामा देखिएका छन्। नेपाली मौलिक पहिरन र पर्यटकीय स्थल सौराहाको प्राकृतिक परिवेशलाई समेटेर गरिएको छायांकनले गीतको भावलाई थप जीवन्त बनाएको छ।
गीतको छायांकन अनिल के। मानन्धरले गरेका छन् भने सम्पादन प्रविन भट्टले गरेका हुन्। गल्बन्दी प्रोडक्सनको प्रस्तुतिमा रहेको यो गीत सुशीला गौतमको युटुब च्यानलसहित विभिन्न डिजिटल प्लेटफर्महरूमार्फत दर्शक तथा श्रोतासामु पुगेको छ।

प्रतिक्रिया