१स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
३संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
४प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा
५प्रेस युनियन पर्वतको सातौं अधिवेशन सम्पन्न, केन्द्रिय अध्यक्ष लम्साल सम्मानित
६मोदीका युवा शर्माको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन
७नेवाः संस्कृति जोगाउन युवा पुस्ताको सकृयता
८रवीन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा प्रवेश
९रसुवामा बाढीको कहरः खोज तथा उद्धार तीव्र, सयौ अझै वेपत्ता
१०चोरीका घटना बढेपछि प्रहरी चौकीको माग
११अटो दुर्घटनामा एकको मृत्यु, चार घाइते
१२गायिका गौतम र सेन्चुरीको स्वरमा मोरे सैया गीत सार्वजनिक
१मोदीका युवा शर्माको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन
२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
३प्रेस युनियन पर्वतको सातौं अधिवेशन सम्पन्न, केन्द्रिय अध्यक्ष लम्साल सम्मानित
४प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा
५घरघरमा नागको पूजा गर्दै मनाइँदै नागपञ्चमी
६नेवाः संस्कृति जोगाउन युवा पुस्ताको सकृयता
७बाढीले कटान गरेपछि त्रिपालले जोगाइदै मालढुंगा पुल
८चोरीका घटना बढेपछि प्रहरी चौकीको माग
९सात वर्षदेखि अलपत्र बिहादीको अस्पताल
१०संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
११स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१२रवीन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा प्रवेश

पर्वतको फलेवास नगरपालिका १० कुर्घामा आइतवार दिउँसो अटो दुर्घटना हुँदा सवारमध्ये एकको मृत्यु भएको छ । अटोमा सवार ४ जना घाइते भएका छन् । पर्वत विहादी गाउँपालिका वडा १ वस्ने वर्ष ४९ का प्रेम बहादुर विकको दुर्घटनामा परी मृत्यु भएको छ ।
प्रहरी चौकी फलेवासबाट प्रहरी सहायक निरीक्षक उत्तम अर्मजाको नेतृत्वमा खटिएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल कुश्मा पठाएको थियो । अस्पताल पुराइएका घाइते विकलाई डाक्टरहरुले मृत घोषणा गरेका थिए । दुर्घटनामा घाइतेमध्ये अटो चालक फलेवास ११ पाङराङ बस्ने वर्ष ३६ का मन बहादुर परियारको बायाँ ढाड र कुममा चोट लागेको अस्पतालले जनाएको छ । चालक परियारको अवस्था सामान्य रहेको छ ।
अटो दुर्घटनामा परेका वर्ष २४ की कविता विक र वर्ष १५ की अन्जुली विक दुवै जनाको दाहिने खुट्टामा चोट लागेको छ भने उहाँहरुको अवस्था मध्यम रहेको जनाइएको छ । त्यसैगरी अटोमा सवार वर्ष १३ की दुर्गा विकको टाउकोमा भित्री चोट छ । अस्पतालका अनुसार विक पनि अवस्था मध्यम छ । घाइतेहरु तीन जना नै विहादी गाउँपालिका १ बाच्छा देउरालीका स्थानीय वासिन्दा हुनुहुन्छ ।
प्रहरीका अनुसार लुंखुबाट बाच्छातर्फ आउँदै गरेको ध.१ ह ६१ नं.को अटो ओरालोमा ब्रेक फेल भई नियन्त्रण गुमाइ सडकदेखि करीव १० मिटर तल खस्न पुगेको थियो ।

प्रतिक्रिया