
१पंच दशनाम सन्यास आश्रम धुना कुटी संरक्षण नहुँदा जीर्ण
२पत्रकार महासंघ पर्वतको १४ औं साधारणसभा सम्पन्न, पत्रकारहरु पुरस्कृत
३आ.व.२०८३,०८४ को बजेट २१ खर्ब २४ अर्ब ३४ करोड
४पर्वतमा २०० वर्ष पुरानो ऐतिहासिक इनारको उत्खनन सुरु
५गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
६जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ – रास्वपा महामन्त्री बुर्लाकोटी
७रास्वपा महामन्त्री भोलि पर्वतको कुश्मामा, आयोजित भेलामा ३ सय जना पार्टी प्रवेशको दाबी
८सडकपेटीमा रात विताउन बाध्य छिन् अबला नारी
९पर्वतको हम्पाल क्षेत्रले दिलाएको अद्भूत अनुभूति
१०रास्वपा पर्वतको अधिवेशन तयारी तिव्र पारिदै, सांगठनिक सदस्य १५ हजार पुराइने
११पर्वतबाट सात विद्यालयको एसईई नतिजा सतप्रतिशत
१२एसईई नतिजाः पर्वतमा गतवर्ष भन्दा यसपाली सुधार, जिल्लामा ४ जिपिए हासिल गर्ने विद्यार्थी संख्या पाँच
१गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
२रास्वपा पर्वतको अधिवेशन तयारी तिव्र पारिदै, सांगठनिक सदस्य १५ हजार पुराइने
३पर्वतबाट सात विद्यालयको एसईई नतिजा सतप्रतिशत
४रास्वपा महामन्त्री भोलि पर्वतको कुश्मामा, आयोजित भेलामा ३ सय जना पार्टी प्रवेशको दाबी
५जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ – रास्वपा महामन्त्री बुर्लाकोटी
६सडकपेटीमा रात विताउन बाध्य छिन् अबला नारी
८एसईई नतिजाः पर्वतमा गतवर्ष भन्दा यसपाली सुधार, जिल्लामा ४ जिपिए हासिल गर्ने विद्यार्थी संख्या पाँच
९पर्वतको हम्पाल क्षेत्रले दिलाएको अद्भूत अनुभूति
१०अफ्रिकन स्वाइन फ्लुले बंगुर मरेपछि खोर रित्तै, कृषकले पाएनन् राहत
११पर्वतमा २०० वर्ष पुरानो ऐतिहासिक इनारको उत्खनन सुरु
१२आ.व.२०८३,०८४ को बजेट २१ खर्ब २४ अर्ब ३४ करोड

जिल्लाको दक्षिणी भेगमा पर्ने विहादी गाउँपालिकामा रहेको एक गाउँबाट स्थानीयबासीले बसाइसराई गरेपछि सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी संख्या शून्य भएको छ । पर्वतको विहादी गाउँपालिकास्थित वडा ४ मा पर्ने तलातुम गाउँ बसाइसराईले रित्तिन पुगेपछि सोहि गाउँमा रहेको सगरमाथा माविमा पढ्ने विद्यार्थी नै नभएका हुन् ।
विद्यालयमा विद्यार्थी संख्या शून्य भएकोबारे वडा अध्यक्ष विष्णु भुषाल भन्नुहुन्छ–ूगाउँमा पहिले मानववस्ती बाक्लो थियो । तलातुम गाउँमा मात्रै ८० घरधूरी रहेकोमा अहिले १२ घरधूरी मात्रै बसोबास गर्दछन् । बाँकी सवै बसाइसराई गरी अन्यत्र गैसकेका छन् । गाउँमा बस्ने मानिसको घर रित्तो भएसँगै विद्यालयमा विद्यार्थी समेत घटेर शून्य भएको छ ।ू
अहिले विद्यार्थी संख्या शून्य भएको सगरमाथा मावि राम्रोसँग चलेको र गाउँकै पुरानोमध्येको विद्यालय भएको पालिकाका शिक्षा अधिकृत भीम नेपाली बताउनुहुन्छ । पक्की भौतिक संरचनामा रहेको यो मावि वि.सं.२०२९ सालमा प्रावि तहको रुपमा स्थापना गरिएको थियो ।
शिक्षा अधिकृत नेपालीका अनुसार विद्यालयमा विद्यार्थी घटेपछि कार्यरत केही शिक्षकलाई अन्यत्र सरुवा गरिएको भए पनि तीन जना शिक्षकलाई सरुवा मिलान गर्नु पर्नेछ । अहिले पनि प्रअ सहित तीन जना शिक्षकहरु विद्यार्थी नै नभएको विद्यालयमा हाजिर गरी वसेको अवस्था छ ।
विहादी गाउँपालिकामा यसअघि जनसेवा प्रावि र बालज्योति प्रावि गरी दुई वटा विद्यालय शून्य विद्यार्थी भैसकेका छन् । शून्य विद्यार्थी भएका विद्यालयलाई मर्जको प्रक्रियामा लैजाने जनाएको पालिकाको शिक्षा शाखाले प्रभावकारी रुपमा काम भने गर्न सकेको छैन ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मतिलाल चपागाइका अनुसार जिल्लामा यसअघि सातैवटा स्थानीय तहमा गरी ३१ वटा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शून्य रहेकोमा अव सगरमाथा मावि थपिदा शून्य विद्यार्थी हुने विद्यालयको संंख्या ३२ पुगेको छ । शून्य विद्यार्थी संख्या हुने माविको संख्या फलेवास नगरपालिकाको ध्रुव नमूना मावि र विहादी गाउँपालिकाको सगरमाथा मावि गरी दुईटा भएका छन् भने बाँकी अधिकांश प्रावि तहका विद्यालयहरु छन् ।









१गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
२रास्वपा पर्वतको अधिवेशन तयारी तिव्र पारिदै, सांगठनिक सदस्य १५ हजार पुराइने
३पर्वतबाट सात विद्यालयको एसईई नतिजा सतप्रतिशत
४रास्वपा महामन्त्री भोलि पर्वतको कुश्मामा, आयोजित भेलामा ३ सय जना पार्टी प्रवेशको दाबी
५जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ – रास्वपा महामन्त्री बुर्लाकोटी





प्रतिक्रिया