
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

प्रदेश सरकारले सञ्चालन गर्दै आएको प्रदेश अस्पताल कुश्मा पर्वतको अस्पताल विकास समितिको अध्यक्षमा याम बहादुर परियार शिव’ नियुक्त हुनुभएको छ । दलित अधिकारकर्मीको रुपमा जिल्लामा सक्रिय रहदै आउनु भएका परियारलाई प्रदेश सरकारको स्वास्थ्य संस्थान व्यवस्थापन सम्वन्धी नियमावली अनुसार मंगलबार अध्यक्षमा नियुक्त गरिएको हो ।
अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष शंकर गिरीको कार्यकाल पुरा भई विदा भइसकेको करीव ६ महिना पछि अध्यक्ष पदमा परियारको नियुक्ति भएको छ । अस्पताल विकास समिति गठनका क्रममा अध्यक्षसहितका पदाधिकारी प्रदेश मन्त्रिपरिषद्को निर्णयबाट नियुक्त गरिने भए पनि बाँकी सदस्यहरुको नामावली आउन सकेको छैन ।
अस्पतालको अध्यक्षका लागि सामाजिक विकास मन्त्रालयको सिफारिसमा योग्य, अनुभवी तथा स्वच्छ छविका व्यक्तिहरुमध्येबाट कम्तिमा पनि स्नातक तह उत्तिर्ण व्यक्तिलाई अध्यक्ष छनोट हुने गर्दछन् । सामान्यत २ वर्षको आफ्नो कार्यकालमा अध्यक्षले अस्पतालको प्रशासनिक, व्यवस्थापकीय र नीति तथा निर्णयमा नेतृत्व प्रदान गर्ने प्रावधान नियमावलीमा उल्लेख छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया