
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वतमा नियमित खोप सेवा अन्तरर्गत किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै छ । आज माघ २७ देखि २९ गतेसम्म जिल्लाभरि एकै पटक एच.पि.भी. खोप कार्यक्रम २०८२ संचालन गरी ९ सय ४९ किशोरीहरुलाई क्यान्सर विरुद्धको खोप दिइने भएको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका अनुसार नियमित एच.पि.भी.खोप सेवाको लक्षित समूह विद्यालयमा अध्ययन गर्ने कक्षा ६ का छात्राहरु र विद्यालय नजाने १० वर्षका किशोरीहरु पर्दछन् । गत वर्ष खोप लगाउन छुट विद्यालयमा कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी र विद्यालय नजाने ११ देखि १४ वर्षका किशोरीलाई यसवर्ष खोप दिइनेछ । जनस्वास्थ्य कार्यालयका खोप कार्यक्रम संयोजक नारायण प्रसाद रेग्मीका अनुसार गत आ.वमा पर्वतका कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत ४ हजार ७ सय ४९ जना किशोरीहरुलाई खोप लगाइएको थियो ।
जिल्लाभरका १ सय २७ वटा विद्यालयमा अध्ययनरत किशोरीहरुलाई सम्वन्धित विद्यालयमै र खोप लगाउन छुट किशोरीहरुको हकमा पायक पर्ने खोप सेवा केन्द्र तथा स्थानीय स्वास्थ्य संस्थामा पुगेर खोप लगाउने खोप संयोजक रेग्मीको भनाई छ । प्रदेश अस्पताल पर्वत कुश्माका मेडिकल सुपरिटेन्डेन्ट ढुण्डीराज पौडेलले पाठेघरको मुखको क्यान्सरको भाइरस एच.पि.भी. भाइरसलाई खोपले पूर्ण नष्ट गर्न नसकेपनि रोग लाग्न नदिने सम्भावना ४० देखि ८० प्रतिशत कम रहने हुँदा खोप लगाउन पर्नेमा जोड दिनुभयो ।
जिल्लामा पाठेघरको मुखको क्यान्सरको अवस्था कस्तो छ भन्ने एकिन तथ्यांक खुल्न नसकेको भए पनि पछिल्लो समयमा क्यान्सरको फैलदो अवस्थामा रहेको स्वास्थ्यकर्मीको भनाई छ । स्वास्थ्य परीक्षणमा भेटिएको नेपालमा हरेकवर्ष २,१६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने अनुमान गरिएको छ । हरेक वर्ष १,३१३ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ जसअनुसार औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने आंकलन छ ।
जनस्वास्थ्य कार्यालयका प्रमुख बद्रीनाथ आचार्यका अनुसार महिलाहरुमा हुने क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ र क्यान्सरबाट महिलाको मृत्यु हुने यो पहिलो कारण रहेको छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया