
१पंच दशनाम सन्यास आश्रम धुना कुटी संरक्षण नहुँदा जीर्ण
२पत्रकार महासंघ पर्वतको १४ औं साधारणसभा सम्पन्न, पत्रकारहरु पुरस्कृत
३आ.व.२०८३,०८४ को बजेट २१ खर्ब २४ अर्ब ३४ करोड
४पर्वतमा २०० वर्ष पुरानो ऐतिहासिक इनारको उत्खनन सुरु
५गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
६जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ – रास्वपा महामन्त्री बुर्लाकोटी
७रास्वपा महामन्त्री भोलि पर्वतको कुश्मामा, आयोजित भेलामा ३ सय जना पार्टी प्रवेशको दाबी
८सडकपेटीमा रात विताउन बाध्य छिन् अबला नारी
९पर्वतको हम्पाल क्षेत्रले दिलाएको अद्भूत अनुभूति
१०रास्वपा पर्वतको अधिवेशन तयारी तिव्र पारिदै, सांगठनिक सदस्य १५ हजार पुराइने
११पर्वतबाट सात विद्यालयको एसईई नतिजा सतप्रतिशत
१२एसईई नतिजाः पर्वतमा गतवर्ष भन्दा यसपाली सुधार, जिल्लामा ४ जिपिए हासिल गर्ने विद्यार्थी संख्या पाँच
१गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
२रास्वपा पर्वतको अधिवेशन तयारी तिव्र पारिदै, सांगठनिक सदस्य १५ हजार पुराइने
३पर्वतबाट सात विद्यालयको एसईई नतिजा सतप्रतिशत
४रास्वपा महामन्त्री भोलि पर्वतको कुश्मामा, आयोजित भेलामा ३ सय जना पार्टी प्रवेशको दाबी
५जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ – रास्वपा महामन्त्री बुर्लाकोटी
६सडकपेटीमा रात विताउन बाध्य छिन् अबला नारी
८एसईई नतिजाः पर्वतमा गतवर्ष भन्दा यसपाली सुधार, जिल्लामा ४ जिपिए हासिल गर्ने विद्यार्थी संख्या पाँच
९पर्वतको हम्पाल क्षेत्रले दिलाएको अद्भूत अनुभूति
१०अफ्रिकन स्वाइन फ्लुले बंगुर मरेपछि खोर रित्तै, कृषकले पाएनन् राहत
११पर्वतमा २०० वर्ष पुरानो ऐतिहासिक इनारको उत्खनन सुरु
१२आ.व.२०८३,०८४ को बजेट २१ खर्ब २४ अर्ब ३४ करोड

पर्वतको फलेवास नगरपालिकामा विशेषज्ञ डाक्टर सहितको टिमले एकै दिनमा करीव १ हजार ३ सय जना सर्वसाधारण नागरिकको स्वास्थ्य परीक्षण सेवा गरेको छ । शंकरपोखरीमा विहिबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा आर्थिक रुपमा विपन्न, असहाय, दिर्घरोगी, वृद्धवृद्धाले विशेष बढी स्वास्थ्य सेवा लिएको आयोजकको भनाई छ ।
फलेवास नगरपालिका ३ शंकरपोखरीमा सहिद हरिदत्त तिवारी स्मृति प्रतिष्ठानले आयोजना गरेको विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविरमा फलेवास नगरपालिका बाहेकका छिमेकी पालिका साथै बाग्लुङ जिल्लाका दक्षिणी भेगका सर्वसाधारणले समेत स्वास्थ्य सेवा लिएका थिए । त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा गरिने निःशुल्क स्वास्थ्य परीक्षणमा निःशुल्क औषधि वितरण समेत गरिएको थियो ।
गाउँगाउँबाट स्वास्थ्य सेवा लिन आउने सर्वसाधारणले मुटु रोग, हाडजोर्नी, स्त्री रोग, जनरल सर्जरीसँगै बाल रोग लगायतको उपचार सेवा लिएका थिए । स्वास्थ्य शिविरमा हुने निःशुल्क परीक्षणहरुमा भिडियो एक्स रे, मुटु जाँचका लागि ईसिजी सेवा लगायत उपलब्ध गराइएको प्रतिष्ठानका संरक्षक गंगाधर तिवारीले बताउनुभयो । शिविरमा रक्तदान कार्यक्रमको आयोजना समेत गरिएको थियो ।
स्वास्थ्य सेवामा मुलुककै ख्याति प्राप्त विशेषज्ञहरु वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.श्यामराज रेग्मी, डा.अनिल भट्टराई, डा.भारती शर्मा, प्रशुती रोग विशेषज्ञ डा.केशव आचार्य, मानसिक रोग विशेषज्ञ डा.सुजना रेग्मी, बालरोग विशेषज्ञ डा.प्रकाश गौतम लगायत २५ जना बढी सहभागी स्वास्थ्यकर्मी सहभागी रहेको शिविर प्रचारप्रसार समिति संयोजक गिरीजाप्रसाद तिवारीले जनाउनुभयो ।









१गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
२रास्वपा पर्वतको अधिवेशन तयारी तिव्र पारिदै, सांगठनिक सदस्य १५ हजार पुराइने
३पर्वतबाट सात विद्यालयको एसईई नतिजा सतप्रतिशत
४रास्वपा महामन्त्री भोलि पर्वतको कुश्मामा, आयोजित भेलामा ३ सय जना पार्टी प्रवेशको दाबी
५जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ – रास्वपा महामन्त्री बुर्लाकोटी





प्रतिक्रिया