
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वतको फलेवास नगरपालिकामा विशेषज्ञ डाक्टर सहितको टिमले आज माघ १ गते ग्रामीण जनताको निःशुल्क स्वास्थ्य परीक्षण गरिदैछ । फलेवास नगरपालिका ३ शंकरपोखरीमा सहिद हरिदत्त तिवारी स्मृति प्रतिष्ठानले विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा गरिने निःशुल्क स्वास्थ्य परीक्षणमा निःशुल्क औषधि वितरण समेत हुने जनाइएको छ ।
गाउँगाउँबाट स्वास्थ्य सेवा लिन आउने सर्वसाधारणले लिन पाउने स्वास्थ्य सेवाहरुमा मुटु रोग, हाडजोर्नी, स्त्री रोग, जनरल सर्जरीसँगै बाल रोग छन् । स्वास्थ्य शिविरमा हुने निःशुल्क परीक्षणहरुमा भिडियो एक्स रे, मुटु जाँचका लागि ईसिजी सेवा लगायत उपलब्ध हुने आयोजकको भनाई छ । स्वास्थ्य सेवामा मुलुककै ख्याति विशेषक्ष सहभागी हुने स्वास्थ्य शिविरमा विहान ८ बजेदेखि नै सर्वसाधारणहरु स्वास्थ्य परीक्षणका लागि आउन थालिसकेका छन् ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया