
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत जिल्लामा आइसिटी सम्वन्धि गरिएको एक अभिमुखिकरण कार्यक्रममा केन्द्रिय नेतादेखि जेन्जी पुस्ताका युवाहरु एउटै छानो मुन्तिर बसेर एक दिने पढाइ पुरा गरेका छन् । अभिमुखीकरण कार्यक्रममा सहभागी भएका केन्द्रिय नेताको कुनै मन्तव्य थिएन ।
जिल्लाको सदरमुकाम कुश्मामा शुक्रबार माक्र्सवादी ज्ञान केन्द्र आयोजक रही आइसीटि फोरम पर्वतको व्वस्थापनमा गरिएको सामाजिक सञ्जालको बहुउपयोग र दुरुपयोग नियन्त्रण विषयक अभिमुखीकरण कार्यक्रममा सहभागीहरु सबैमा सिक्ने हुटहुटी देखिन्थ्यो । कापी र कलम सहित कार्यक्रममा सहभागी हुनेहरुमा नेपाली कम्युनिष्ट पार्टी सम्वन्धित केन्द्रित तहका नेता देखि जेन्जी पुस्ताका युवाहरु थिए । कार्यक्रममा सहभागी युवाहरु कोही क्याम्पसमा अध्ययनरत विद्यार्थी थिए भने कतिपय विभिन्न पेशाव्यवसायमा आवद्ध रहेको पाइन्थ्यो ।
कुनै पनि कुरा सिक्न र बुझ्न समय र उमेरले छेक्दैन भन्ने कुरा आइसिटी कार्यक्रममा देखिएको सहभागीताले प्रष्ट देखाएको छ । कार्यक्रममा माक्र्सवादी ज्ञान केन्द्रका अध्यक्ष युवा नेता मनहरि तिमिल्सिना, नेकपाका केन्द्रिय सदस्य सुदिप कुँवर, ढाकाराम लामिछाने लगायत प्रदेश कमिटि युवा नेताहरु डा. उमाकान्त भुर्तेल, ठाकुर पौडेल, शंकर गिरी लगायत दिपक आचार्य आकाश, शोभा क्षेत्री, दुर्गा बहादुर दर्जी, जेन्जी पुस्ताका युवा विद्यार्थी नेताहरु राजकुमार सुनार, साजन परियार, सन्दिप बस्याल लगायतका करीव सय बढी सदस्यहरुले सकृयताका साथ भाग लिएका थिए ।
कार्यक्रममा कसरी डिजिटल सामग्री सृजना गर्ने, सोसल मिडियामा मनिटाइजेसन र डिजिटल प्रचारप्रसार रणनीति लगायतका विषयवस्तुमा समेत केन्द्रित रही घनिभूत छलफल भएको थियो । आइटि विज्ञ रामचन्द्र पौडेल र सफ्टवयर इन्जिनियर दिपक पौडेल प्रमुख प्रशिक्षक रहेको सो कार्यक्रमको अध्यक्षता माक्र्सवादी ज्ञान केन्द्रका अध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन आइसीटि फोरम पर्वतका इन्चार्ज प्रनिश गिरीले गर्नु भएको थियो ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया