
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज दिउँसो पर्वतको कुश्मामा आउदै छन् । चुनावी सरगर्मी बढेको साथै भर्खरै नेकपाको चुनावी प्रतिवद्धता समेत सार्वजनिक भइरहेको बेला प्रचण्डको आगमनलाई पर्वतमा विशेष महत्वले हेरिएको छ ।
नेकपा पर्वतका अनुसार पुर्व प्रधानमन्त्री प्रचण्डसँग खुल्ला जनसंवादको कार्यक्रम आयोजना गरिएको छ ।
जेन्जी विद्रोहलाई भ्रष्टचारका विरुद्ध र सुशासनका लागि गरिएको युवाको विद्रोहलाई जायज भनी पार्र्टीको तर्फबाट अपनत्व लिने काम गरेका प्रचण्डको परिवर्तनकारी सोचलाई जेन्जी पुस्ताले समेत मन पराएको देखिन्छ । जनसंवाद कार्यक्रममा जिल्लामा सक्रिय जेन्जी पुस्ताका युवाहरुले सक्रिय सहभागीता जनाउने बताइएको छ ।
पोखराबाट आउँदै गरेका प्रचण्डको जनसंवाद कार्यक्रममा सहभागीता जनाउन केवल पार्टी पंक्तिका कार्यकर्ता नभई सर्वसाधारण, युवा, विद्यार्थी, बुद्धिजीवि, सामाजिक व्यक्तित्वहरु, उद्यमीव्यवसायीहरु लगायतको लालायित देखिएको पाइन्छ । जनसंवाद कार्यक्रम कुश्माको होटल बन्दनाको सम्मेलन हलमा आयोजना गरिएको छ । कार्यक्रममा नेकपा पर्वतका प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनहरि तिमिल्सिना लगायत केन्द्रिय सदस्य तहका राजनीतिक व्यक्तित्वहरुको सहभागीता रहने नेकपा केन्द्रिय सदस्य सुदिप कुँवरले बताउनुभयो ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया