
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

राष्ट्रिय स्वतन्त्र पार्टी पर्वतले जिल्ला अधिवेशनलाई लक्षित गरी आफ्नो राजनीतिक तथा सांगठनिक गतिविधि तिव्र पारेको छ । आगामी एक महिनाभित्र सम्पन्न हुने भनिएको जिल्ला अधिवेशन सफल बनाउन पार्टीका अगुवा कार्यकर्ता सक्रिय भएको बताइएको छ ।
जिल्लाको वडा तहदेखि पालिकास्तरसम्म संगठन विस्तार, सदस्यता नवीकरण, प्रतिनिधि छनोट र सर्वधारणसँगको भेटघाटलाई अगाडि बढाइएको जिल्लास्तरीय अगुवा कार्यकर्ता चुडामणि खनालको भनाई छ । माननीय सागर भुषालको सचिवालय सदस्य समेत रहनु भएको रास्वपा कार्यकर्ता खनालका अनुसार अहिलेसम्म जिल्लाभर ५ हजार आठ सय बढी सांगठनिक सदस्यहरुको विस्तार गरिएको छ भने अधिवेशनसम्ममा १५ हजार बढी सदस्य पुराउने लक्ष्य छ ।
पार्टी जिल्ला नेतृत्वले सांगठनिक संरचना मजबुत बनाउन आफूलाई शसक्त ढंगले केन्द्रित गरेको उल्लेख गरेको छ । रास्वपा पर्वतले अहिलेसम्म जिल्लाको विभिन्न १० वटा बढी वडा अधिवेशन सम्पन्न गरी कमिटि गठन गरिसकेको छ । जिल्लाको दक्षिणी भेग विहादी गाउँपालिका वडा ६ बाट अधिवेशन मार्फत् वडा कमिटि गठन गरेको रास्वपाले एक हप्ताभित्रमा सवै वडामा आफ्नो कमिटि गठन गरिसक्ने जिल्ला नेतृत्वको दाबी छ । गठन गरिएको वडा कमिटिमा पछि सभापतिले दुई सदस्य थप गर्ने गरी हाल ९ सदस्य चयन गरिएको जनाइएको छ ।
वडा कमिटि गठन गरेसँगै पालिकास्तरीय कमिटि गठनको प्रक्रिया अगाडि बढाउने जिल्लास्तरीय अगुवा कार्यकर्ता गुरुदत्त सुवेदी बताउनुहुन्छ । रास्वपा जिल्ला नेता सुवेदीका अनुसार अधिवेशनमार्फत् नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक रणनीति, संगठन सुदढीकरण र जनसम्पर्क विस्तारमा विशेष जोड दिइनेछ ।
युवापुस्ताको सहभागिता बढाउने र स्थानीय मुद्धालाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइने तयारी गरेको रास्वपा उपसभापति शारदा कुमारी शर्मा सरुले बताउनुभयो । जिल्ला अधिवेशनकै तयारीका विच पार्टीले जेष्ठ ८ गते अधिवेशन विशेष कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना कुश्मामा गर्ने भएको छ ।
रास्वपा पार्टी जिल्ला नेतृत्वका अनुसार सो कार्यक्रममा पार्टीका महामन्त्री तथा संघीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी साथै पर्वतका माननीय सागर भुषाल समेतको उपस्थिति रहने बताइएको छ । आगामी अधिवेशनमा सभापतिको सम्भावित आकांक्षीहरुबारे समेत जिल्ला तहका अगुवा कार्यकर्ताहरु प्रष्ट खुल्न सकेको अवस्था अझै बनिसकेको छैन ।
रास्वपा पर्वतका आम कार्यकर्ताको चाहना भने जिल्लाको पार्टी सभापति जनताको मन बुझ्न सक्ने, क्षमताको घमण्ड नगर्ने, सरल जीवनशैली भएको, भूगोलको मर्म बुझेको, जिल्लामै सक्रिय राजनीति गरेको हुनुपर्छ भन्ने आम कार्यकर्ताको बुझाई छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया