
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

जेन्जी विद्रोहको बलमा स्थापित बालेन्द्र शाह-बालेन) सरकारले आफ्नो पाँच वर्षे कार्यकालको आज ठीक एक महिनाको अवधि पुरा गरेको छ । गत चैत १३ गते प्रधानमन्त्रीको शपथ ग्रहण गरेका रास्वपा संसदीय दलका नेता बालेन्द्र शाहले एक महिना पुरा गर्दै गर्दा नेपाली जनतामा आशाको दियो बाल्न सफल भएका छन् ।
पिएम बालेन शाहले भ्रष्टचारीलाई सख्त कारवाहीको डण्डा चलाउदै सुशासनको छनक दिएको देखिन्छ । पुराना मानिएका राजनीतिक दलले भ्रष्टचारीलाई कारवाही गर्नुको सट्टा भरथेग गर्दै आएको देखेका नेपाली जनता वाक्क बनेका थिए । मिडियामा भ्रष्टचारको काण्ड नै काण्डको समाचार सुन्दै वाक्क बनेका नेपाली जनता बालेन सरकार आएपछि भने केही आशावादी बनेका छन् । राज्यका विभिन्न तह र तप्कामा रहि सरकारी स्रोत र साधनमा कानून विपरित दोहन गर्ने व्यक्ति तथा आर्थिक भ्रष्टचार गर्ने भ्रष्टचारीलाई कारवाही अगाडि बढाइएको छ ।
प्रधानमन्त्री बालेन शाहले सम्पत्ति शुद्धिकरण महाअभियान थालेका छन् । बालेन सरकारले शक्तिशाली जाँचबुझ स्थापना गरी गणतन्त्र स्थापना यताका राज्यका हरेक अंगका प्रमुख हर्ताकर्ता व्यक्तिहरुको सम्पत्ति शुद्धिकरणको आदेश दिइसकेको छ । सरकारको गृहमन्त्री पदमा रहेका सुधन गुरुङ शेयर लगानीको विषयमा विवादमा तानिएपछि छानविनका लागि भनी राजीनामा दिन बाध्य भएका छन् । यसअघिका सरकारहरुले सुकुम्वासी समस्या समाधान गर्ने नाममा वर्षमै अरबौ रकम सिध्याउदै आए पनि सुकुम्वासी समस्या समाधान हुन सकेको थिएन । बालेन सरकारले सुकुम्वासी समस्या समाधानका लागि कठोर कदम चालिसकेको छ ।
काठमाडौको थापाथली लगायत नदीकिनारमा वर्षौदेखि अव्यवस्थित बसोबास गर्दै आएका सुकुम्वासीलाई सहजै हटाएको छ । हटाइएका वास्तविक सुकुम्वासीलाई व्यवस्थापन गर्ने दायित्व बालेन सरकारले लिएपछि नेपाली जनताले समेत सरकारको व्यापक समर्थन गरेका छन् । बालेन सकारले ईतिहासमै पहिलो पटक एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षा दिएकै दिन परीक्षण गरी एक महिनाभित्र परीक्षाको नतिजा प्रकाशित गर्दैछ ।
सरकारले लिएका कदमहरु विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त बनाइने, नीजामति कर्मचारी राजनीतिक संगठनमा जोडिन नपाइने, विद्यार्थी राजनीति बन्द जस्ता कुराहरु समेत नेपाली जनताले सुशासनका लागि आवश्यक भनी स्वागतयोग्य ठानेका छन् ।
नेपाली जनताले ठुलठुला विकासका सपना भन्दा पनि आफ्नो दैनिकी जीवन सहज र सरल होस् भन्ने चाहेका छन् । जनताको चाहना मुलुकमा भ्रष्टचारको रोग निदान भई सुशासन स्थापित होस् भन्ने कामना गरेको अवस्थामा बालेन सरकारले चालेका भ्रष्टचार विरुद्ध र सुशासनको अभियानले देशमा आशा जगाएको छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया