
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

नेपाल सरकारको प्रधानमन्त्रीमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन चयन हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानअनुसार शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ३६ वर्षे युवा शाहले शुक्रवार पद तथा गोपनियताको शपथ लिनुभएको छ । प्रतिनिधिसभामा रास्वपाले करीव दुईतिहाइ समर्थन पाएको छ । दुई तिहाइको बहुमत समर्थन प्राप्त प्रधानमन्त्रीको नियुक्ति सँगै शुक्रबार नै १५ सदस्ययीय मन्त्री परिषद् गठन गरिएको छ ।
मन्त्रीपरिषदमा स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृहमन्त्री, सोविता गौतम कानूनमन्त्री, शिशिर खनाल परराष्ट्र मन्त्री, विराजभक्त श्रेष्ठ उर्जामन्त्री, प्रतिभा रावल संघीय मामिला मन्त्री, गीता चौधरी कृषि मन्त्री, सस्मित पोखरेल शिक्षा मन्त्री, विक्रम तिमल्सिना सञ्चारमन्त्री, खडक पौडेल पर्यटन मन्त्री, दिपक शाह श्रम मन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधार मन्त्री, सीता वादी महिला बालबालिका मन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका छन् ।
बालेन नेतृत्वको सरकारमा सामेल मन्त्रिपरिषद्ले समावेशीतालाई अंगालेको देखिन्छ । सरकारमा विषयगत विज्ञतालाई स्थान दिइएको छ । युवाहरुको बाहुल्य, महिलाको ३३ प्रतिशत प्रतिनिधित्व, पहिलोपटक अति उत्पीडित वादी समुदायको सहभागीता हुनु बालेन सरकारको सुन्दर पक्ष हो ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया