
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत जिल्लाको मतदाता सूचीमा पहिलो पटक तेर्सो लिंगी पहिचान खुलाएका एक जना मतदाता समावेश भएका छन् । निर्वाचन आयोगले अद्यावधिक गरेको प्रारम्भिक मतदाता विवरण अनुसार पर्वतबाट तेर्सो लिंगीको पहिचान सहित नाम दर्ता भएको यो पहिलो उदाहरण हो ।
जिल्ला निर्वाचन कार्यालय पर्वतका सूचना अधिकारी ज्ञानेन्द्र शर्माका अनुसार नागरिकताको लिंग परिचय अनुसार मतदाता सूचीमा नाम समावेश गरिएको हो । यसअघि पुरुष र महिला मात्रै विकल्प रहे पनि पछिल्ला वर्षहरुमा कानुनी तथा नीतिगत व्यवस्था अनुसार तेर्सो लिंगीको पहिचानलाई समेत मान्यता दिइदै आाएको छ ।
निर्वाचन कार्यालयका प्रमुख बुद्धिराम उपाध्यायले संविधानले सुनिश्चित गरेको लैङ्गिक पहिचानका आधारमा सवै नागरिकलाई समान रुपमा मताधिकार प्रयोग गर्ने वातावरण बनाइदै आएको बताउनुभयो । लैगिंक पहिचानका आधारमा कोही पनि मताधिकारबाट वञ्चित हुनु हुँदैन । उहाँले भन्नुभयो,र्–यसले समावेशी लोकतन्त्रलाई थप बलियो बनाउँछ ।’
निर्वाचन कार्यालयका अनुसार पर्वतमा यसपालीको चुनावमा मतदान गर्ने मतदाताको संख्या १ लाख २५ हजार ४ सय ६६ रहेको छ । अघिल्लो २०७९ को निर्वाचनमा मतदाता संख्या १ लाख २२ हजार ६ सय४९ रहेकोमा यो वर्ष थपिनेको संख्या २ हजार ८ सय १७ छ । मतदातामध्ये पुरुषको संख्या ६२ हजार ६ सय छ । महिलाको संख्या ६२ हजार ८ सय ६५ छ भने तेर्सो लिंगीमा मात्र १ जना छ ।
आसन्न निर्वाचन फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यका लागि पर्वतबाट १७ जना उम्मेदवार चुनावी मैदानमा होमिने भएका छन् । मैदानमा होमिने उम्मेदवार मध्ये विभिन्न राजनीतिक पार्टीसँग आवद्ध रहेका १३ जना छन् भने बाँकी ४ जना स्वतन्त्र हुन् ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया