
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वतका गाउँघरलाई समेत नसर्ने रोगले आफ्नो चपेटामा पार्दै गएको देखिन्छ । जिल्लाको दक्षिणी भेगमा पर्ने महाशीला गाउँपालिकास्थित आधारभूत अस्पताल लुंखुले स्थानीयबासीमा गरेकोे स्क्रिनिङमा नसर्ने रोगको संख्या विकराल पाइएको हो ।
नसर्ने रोग जस्तै मुटु रोग, मधुमेह, उच्च रक्तचाप, क्यान्सर, श्वासप्रश्वास सम्बन्धी आदि रोगहरु गाउँघरमा समेत उच्चदरले दिनप्रतिदिन बढ्दो अवस्थामा छन् । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका स्वास्थ्य निरीक्षक प्रकाश गौतमका अनुसार महाशीलामा ३८७ पुरुष र २४७ जना महिला गरी ६२५ जनामा गरिएको स्क्रिनिङमा उच्च रक्तचापको समस्या देखिनेमा सिस्टालिक तर्फ १६४ जना र डायस्टोलिक तर्फ १७७ जना व्यक्ति रहेका छन् । मृगौला रोग परीक्षणमा २७ जनालाई समस्या देखिएको पाइएको छ भने मुटुनशा सम्वन्धी समस्या देखिनेको संख्या २११ रहेका छन् ।
सोही स्क्रिनिङमा २६ जनामा सुगरको विमार रहेको साथै एन्जाइटीको समस्या रहेका १६ जना र डिप्रेसनमा रहेका १४ जना भेटिएका थिए । स्वास्थ्य कार्यालयका अनुसार स्क्रिनिङ गर्ने व्यक्तिहरु नियमित औषधि सेवन गर्दै गरेका नभई पहिलो पटक कार्यक्रममा सहभागी भएका हुन् । स्क्रिनिङ कार्यक्रमको आयोजना प्रादेशिक स्वास्थ्य निर्देशनालयले गरेको थियो ।
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रि आचार्यले पहिले भन्दा अहिले नसर्ने रोगको प्रकोप बढ्दो रहेको बताउनुहुन्छ । स्क्रिनिङले समयमै रोग पहिचान गरी जटिलता उत्पन्न नहुँदै रोग निदान गर्न सहयोग पुराउने प्रमुख आचार्यको भनाई छ ।
गाउँघरमै पनि अस्वस्थ खानपान र जीवनशैलीका कारण नसर्ने रोगको चपेटामा पर्नेको संख्या दिनप्रतिदिन बढ्दो रहेको छ । शारीरिक श्रम घटेको र मोबाइल, टेलिभिजन जस्ता डिजिटल माध्यमको अत्यधिक प्रयोगले मानिसहरुमा निस्कृय जीवनशैली बढेको छ भने चुरोट, खैनी, रक्सी जस्ता पदार्थको प्रयोग सामान्यजस्तै भएको छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया