
१पंच दशनाम सन्यास आश्रम धुना कुटी संरक्षण नहुँदा जीर्ण
२पत्रकार महासंघ पर्वतको १४ औं साधारणसभा सम्पन्न, पत्रकारहरु पुरस्कृत
३आ.व.२०८३,०८४ को बजेट २१ खर्ब २४ अर्ब ३४ करोड
४पर्वतमा २०० वर्ष पुरानो ऐतिहासिक इनारको उत्खनन सुरु
५गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
६जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ – रास्वपा महामन्त्री बुर्लाकोटी
७रास्वपा महामन्त्री भोलि पर्वतको कुश्मामा, आयोजित भेलामा ३ सय जना पार्टी प्रवेशको दाबी
८सडकपेटीमा रात विताउन बाध्य छिन् अबला नारी
९पर्वतको हम्पाल क्षेत्रले दिलाएको अद्भूत अनुभूति
१०रास्वपा पर्वतको अधिवेशन तयारी तिव्र पारिदै, सांगठनिक सदस्य १५ हजार पुराइने
११पर्वतबाट सात विद्यालयको एसईई नतिजा सतप्रतिशत
१२एसईई नतिजाः पर्वतमा गतवर्ष भन्दा यसपाली सुधार, जिल्लामा ४ जिपिए हासिल गर्ने विद्यार्थी संख्या पाँच
१गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
२रास्वपा पर्वतको अधिवेशन तयारी तिव्र पारिदै, सांगठनिक सदस्य १५ हजार पुराइने
३पर्वतबाट सात विद्यालयको एसईई नतिजा सतप्रतिशत
४रास्वपा महामन्त्री भोलि पर्वतको कुश्मामा, आयोजित भेलामा ३ सय जना पार्टी प्रवेशको दाबी
५जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ – रास्वपा महामन्त्री बुर्लाकोटी
६सडकपेटीमा रात विताउन बाध्य छिन् अबला नारी
८एसईई नतिजाः पर्वतमा गतवर्ष भन्दा यसपाली सुधार, जिल्लामा ४ जिपिए हासिल गर्ने विद्यार्थी संख्या पाँच
९पर्वतको हम्पाल क्षेत्रले दिलाएको अद्भूत अनुभूति
१०अफ्रिकन स्वाइन फ्लुले बंगुर मरेपछि खोर रित्तै, कृषकले पाएनन् राहत
११पर्वतमा २०० वर्ष पुरानो ऐतिहासिक इनारको उत्खनन सुरु
१२आ.व.२०८३,०८४ को बजेट २१ खर्ब २४ अर्ब ३४ करोड

पर्वत जिल्लाको दक्षिणीभेगमा अवस्थित विहादी गाउँपालिकामा पर्ने डाँडाको पोखरीको धार्मिक महत्व र पहिचान बढाउन आयोजित शिव महापुराण ज्ञान महायज्ञ बुधवार सम्पन्न भएको छ । महायज्ञ आयोजक समितिले ऐतिहासिक तथा धार्मिक महत्वको डाँडाको पोखरी क्षेत्रको पहिचानलाई उच्च राख्न दिव्यधामको परिकल्पना गरेको हो ।
धार्मिक महत्वलाई उजागर गर्दै समाजको विकृति विसंगती अन्त्य होस्, संस्कारवान समाज निर्माण होस् भन्ने हेतुका साथ महायज्ञ यही माघ २३ गतेदेखि शुरुवात गरी फागुन ४ गते सम्पन्न गरिएको आयोजक समितिको जनाएको छ ।
जिल्लाको साविक वाहाकी गाविस वडा २ ठाटी र हाल बिहादी गाउँपालिका वडा ४ डाँडाको पोखरी भनेर चिनिने यो पुण्य स्थानमा पुर्वजहरुले पोखरीको स्थापना गरेका थिए । समय वित्दै जाँदा भग्नाशेष अवस्थामा रहेको पोखरीलाई साविक वडा २ र ३ का सामाजिक व्यक्तिहरु र आमा समूहको सक्रियतामा शिवपार्वतीको स्थापना गरी नियमित रुपमा पुजा सेवा अगाडि बढाउदैका छन् ।
डाँडाको पोखरीमा अवस्थित शिवपार्वती मन्दिरमा पुजाआजा गरेमा भक्तजनको मनोआकांक्षा पुरा हुने जनविश्वास रहदै आएको स्थानीयको भनाई छ । शिव पार्वती मन्दिर व्यवस्थापन समिति तथा यज्ञ सम्पादन मूल समितिका अध्यक्ष काशीराम भुषालका अनुसार शिवपार्वती मन्दिरको धार्मिक महत्व उजागर गरी यस क्षेत्रलाई दिव्यधामको रुपमा विकास गर्न संकलित दान रकम १०८ शिव लिङ्गको स्थापना गरिने छ । के कति रकम संकलन गरिएको हो भन्नेबारे आयोजक समितिले खुलाउन सकेका छैनन् । आयोजकका अनुसार केही दिनमा आयव्यय सार्वजनिक गरिनेछ ।









१गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
२रास्वपा पर्वतको अधिवेशन तयारी तिव्र पारिदै, सांगठनिक सदस्य १५ हजार पुराइने
३पर्वतबाट सात विद्यालयको एसईई नतिजा सतप्रतिशत
४रास्वपा महामन्त्री भोलि पर्वतको कुश्मामा, आयोजित भेलामा ३ सय जना पार्टी प्रवेशको दाबी
५जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ – रास्वपा महामन्त्री बुर्लाकोटी





प्रतिक्रिया