
१संसदमा जाने प्रतिनिधि पर्वतको समग्र आवाज बन्न सक्नुपर्छ
२करिब चार महिनापछि वर्षा, खडेरीले थलिएको जनजीवनमा राहत
३पर्वतबाट प्रतिनिधिसभा सदस्यका लागि तिमिल्सिना कान्छो उम्मेदवार
४पर्वतबाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा १७ जना उम्मेदवार
५स्वास्थ्य शिविरमा एकैदिन १३ सय बढीको परीक्षण
६जिल्लामा कमजोर हुँदै गएको पुस्ता–अन्तर संवाद
७शंकरपोखरीमा निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
८नेपाल एकीकरणका सुत्राधार राजा पृथ्वीनारायण शाह
९केन्द्रिय नेतादेखि जेन्जी पुस्ताका युवासम्म एउटै पढाइमा
१०भुक्तानीमा ढिलाइले पर्वतका निर्माण व्यवसायी संकटमा
११सामाजिक सेवासँगै होटल व्यवसायमा रमेका युवा केसी
१२मुनाफा कम कर बढी हुँदा कबाडी व्यवसायी मर्कामा
१पर्वतबाट प्रतिनिधिसभा सदस्यका लागि तिमिल्सिना कान्छो उम्मेदवार
२सामाजिक सेवासँगै होटल व्यवसायमा रमेका युवा केसी
३जिल्लामा कमजोर हुँदै गएको पुस्ता–अन्तर संवाद
४केन्द्रिय नेतादेखि जेन्जी पुस्ताका युवासम्म एउटै पढाइमा
५मुनाफा कम कर बढी हुँदा कबाडी व्यवसायी मर्कामा
६करिब चार महिनापछि वर्षा, खडेरीले थलिएको जनजीवनमा राहत
७नेपाल एकीकरणका सुत्राधार राजा पृथ्वीनारायण शाह
८शंकरपोखरीमा निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
९स्वास्थ्य शिविरमा एकैदिन १३ सय बढीको परीक्षण
१०भुक्तानीमा ढिलाइले पर्वतका निर्माण व्यवसायी संकटमा
११संसदमा जाने प्रतिनिधि पर्वतको समग्र आवाज बन्न सक्नुपर्छ
१२पर्वतबाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा १७ जना उम्मेदवार

प्यालेस्टिनी लडाकू समूह हमामले इजरायलमा आक्रमण गर्दा बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जानकारी इजरायली सेनाका अधिकारीले बताएका छन् ।
इजरायल र हमासबीच युद्धविराम भएपछि बन्धक छुटाउने क्रममा सोमबार इजरायली सेनाका अधिकारीहरुले जोशीको परिवार र नेपाली राजदूतावासलाई विपिन जीवित नरहेको जानकारी दिएका छन् ।
२०८० असोज २० मा हमास लडाकु इजरायली भूमिमा प्रवेश गरी आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीसहित करिब १ हजार २०० जना मारिएका थिए । ४ जना नेपाली विद्यार्थी घाइते भएका थिए । एक जना जोशी बेपत्ता थिए ।



प्रतिक्रिया