
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

बाग्लुङको निरयघाटमा निर्माणाधिन मानवसेवा आश्रमको भौतिक संरचना निर्माण गर्न आयोजना गरिएको महायज्ञमा करीव ७ करोड रकम संकलन भएको छ । मानवसेवा आश्रमको आयोजनामा भएको श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञमा सर्वसाधारण भक्तजनको सहभागीता उत्साहजनक रहदै आएको छ ।
यहीँ कार्तिक २१ गतेदेखि २८ गतेसम्म संचालन हुने भनिएको महायज्ञको छैठौं दिन पुरा हुँदै गर्दा साढे ६ करोड बढी रकम सहयोग संकलन भएको आयोजक समिति सचिव युक्त सुवेदीले बताउनुभयो ।
महायज्ञमा भागवत भाष्कर वाचक कमलनयन गौतमले भागवत वाचन गर्नुभएको छ भने मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले ूआर्ट अफ ह्यापिनेसू र ूसकारात्मक सोचू विशेष कार्यक्रमको संचालन गर्नुभएको छ । कार्यक्रम स्थलमा विहान हुने योग शिविर एकदमै प्रभावकारी रहेको सहभागीहरुको भनाई छ । योगशिविरको प्रशिक्षण वरिष्ठ योग प्रशिक्षक ललित शंकर योगीले गर्दै आउनु भएको छ । महायज्ञ आयोजक समितिका सहसंयोजक तथा बाग्लुङ नगरपालिकाका उपमेयर राजु खड्काका अनुसार योगशिविरमा दैनिक ४ सय जना बढी सहभागी हुँदै आएका छन् । सहभागीहरुको लोभलाग्दो सहभागीता र माग पछि आयोजकले सप्ताहव्यापी कार्यक्रमलाई एक दिन थप गरी २९ गतेसम्म पुराएको छ ।
कार्यक्रममा बाग्लुङ, पर्वत र म्याग्दीका सम्पूर्ण विद्यालयका शिक्षकहरु, उद्योगवाणिज्य संघका सदस्यहरु, सामाजिक, सरकारी तथा गै¥हसरकारी संस्थाका कर्मचारीहरु र जनप्रतिनिधिहरुको सहभागीता रहेको छ । कार्यक्रमबाट खासगरी स्कुले बालबालिकाहरु बढी लाभान्वित भएका छन् । मानवसेवा आश्रमले कालीगण्डकी तटीय क्षेत्रमा रहेको निरयघाटमा ११ करोड अनुमानित लागतको २२ कोठे पक्की भवनको निर्माण गर्दैछ । भवन निर्माणका लागि हालसम्म ४ करोड रकम खर्च भइसकेको छ ।
मानवसेवा आश्रमले घरबारविहीन, असहाय भई सडकपेटीमा जीवन गुजार्न बाध्य मानवका लागि आश्रय दिदै आएको छ । मानवसेवाको क्षेत्रमा निस्वार्थ होमिएको संस्था भएको हुँदा पनि मानवसेवा आश्रमले आयोजना गरेको महायज्ञमा सर्वसाधारणले मनैदेखि साथ सहयोग दिएको सर्वसाधारणको ठम्याइ छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया