
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत जिल्लामा सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय रहँदै आएको देव–नारायण अक्षय कोष प्रतिष्ठानले आफ्नो आठौं वार्षिकोत्सव भव्यतासाथ सम्पन्न गरेको छ । प्रतिष्ठानले वार्षिकोत्सवको अवसरमा सामाजिक, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा क्रियाशील व्यक्तिहरुलाई सहभागी गराइ संस्थाको गतिविधिबारे जानकारी गराएको थियो ।
कार्यक्रमको अवसरमा गोरखापत्रकर्मी सहितका तीन पत्रकारहरु सम्मानित भएका छन् । जिल्लामा रही समाज र समुदायका गतिविधिलाई समाचारमार्फत् पु¥याएको योगदानको कदर गर्दै प्रतिष्ठानले शनिवार पत्रकारहरुलाई सम्मान गरेको हो ।
वार्षिकोत्सव कार्यक्रमकाबिच प्रतिष्ठानले गोरखापत्र दैनिकमा कार्यरत पत्रकार गिरी सहित जिल्लामा क्रियाशील पत्रकारहरु ओमप्रसाद घायल, सन्तोष थापालाई दोसल्ला, सम्मानपत्र तथा नगद सहित सम्मान गरेको थियो । जिल्लाको कुश्मानगरपालिका वडा ३ दुर्लुङमा भएको कार्यक्रममा वक्ताहरुले पत्रकारिताले समाजमा सत्य सूचना प्रवाह गर्दै जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रितम गुरुङले समाजिक तथा धार्मिक गतिविधिबारे जानकारी गराउँदै आगामी दिनमा पनि समाजसेवा, सांस्कृति संरक्षण र सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । गाउँका विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई प्रतिष्ठानले पुरस्कार प्रदान गरेको थियो । सोही कार्यक्रममा संस्थाले प्रदेश अस्पताल कुश्मा पर्वतको गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्न योगदान पुराएको भनी निवर्तमान अध्यक्ष शंकर गिरीलाई सम्मानित गरेको थियो ।
स्थानीय जनप्रतिनिधि, समाजसेवी, प्रतिष्ठानका सदस्य तथा सर्वसाधारणको उल्लेख्य सहभागीता रहेको कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरुको समेत सहभागीता थियो । संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशी प्रमुख अतिथि रहनुभएको सोही कार्यक्रममा बोल्ने वक्ताहरुमा सामाजिक व्यक्तित्वहरु ईच्छा बहादुर गुरुङ, शंकर गुरुङ, सहायक प्रजिअ गणेश शर्मा पौडेल, नेकपा एमाले जिल्ला अध्यक्ष गोविन्द पहाडी, कांग्रेसका यृुवा नेता रामकिस्न मल्ललगायतले संस्थाले पुराएको सामाजिक योगदानबारे चर्चा गर्नुभएको थियो ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया